काठमाडौँ — सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको हो । १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने गरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा...बाँकी
दुई दशकदेखि नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई राष्ट्रिय राजनीतिमा सार्वजनिक हुनुअघिको ‘सेल्टर’ यतिखेर सुनसान छ। ४८ बिगाह क्षेत्रमा फैलिएको आँपघारीको त्यो सेल्टरमा साँझपख झ्याउँकिरी बासेको मात्र सुनिन्छ। जनमुक्ति सेनाले खनेका सुरूङमा पानी जमेको छ। दक्षिणको चकरी खोलामा आउने वर्षातको भेल आकाशे पानी रोकिएसँगै सुस्ताउन...बाँकी
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा गएराति करिब साढे १० बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । रातिको समयमा पहिरो पन्छाउन नसकिएपछि आइतबार बिहानैबाट पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसेर बाटो बन्द भएपछि यात्रुहरु बीचबाटोमै...बाँकी
सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो । अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी...बाँकी
शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन र त्यसँग सम्बन्धित कार्यको लागि मकवानपुरमा अझै ५ सय जना नेपाल प्रहरीको दरबन्दी आवश्यक रहेको बताइएको छ । प्रदेश नम्वर ३ को राजधानी हेटौडा भएसँगै दैनिक रुपमा उच्च पदस्त व्यक्तिहरुको सुरक्षाको लागि पनि प्रहरी खटिनुपर्ने भएकाले प्रहरीको संख्या थप्नुपर्ने आवश्यकता रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी...बाँकी
अबैध रुपमा खहरे उत्खनन् गर्दै गर्दा हेटौडा–१७ हटियास्थित शिवम् सिमेन्ट लिमिटेडको एक्साभेटर र दुई वटा ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा १७ स्थित वडा कार्यालय नजिक खहरेबाट ना १ क ६२२७ नम्बरको एक्साभेटरसँगै बा २ क ९१ र बा २ क ९३ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको प्रमुख जिल्ला...बाँकी
मकवानपुरको राक्सिराङ ७ वापलिङमा जन्मिएका सितल सिं चेपाङलाई जाडो, गर्मी होस् वा कुनै जात्रा र चाडपर्व लाज ढाक्न एक हात कछाड भए पुग्छ । जीवनको ६९ औं बसन्त पार गरिसकेका उनले जाडो, गर्मी, घाम पानी सबै कछाडको भरमा कटाए । सामन किनमेल गर्न काम विषेशले मनहरी र भण्डारा बजार जाँदा...बाँकी
कन्चनपुर वेदकोट १० कि रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो ।आम्दानीको स्रोत नभएकाले खान लाउन धौधौ हुन थाल्यो । बुढ्यौलीले छोएपछि सासु ससुरा पनि सहारा दिने अवस्थामा थिएनन् । व्यवहारिक समस्याले घेरिएकै बेला रिनालाई आफ्नै समुदायको एउटा परम्परा...बाँकी