देशभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली...बाँकी
ट्याक्टर दुर्घटनाबाट मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ। प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमाले स्थित भिंगृ–स्वर्गद्वारी सडक खण्डमामा भएको दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको हो। दुर्घटनामा मृत्यु हुने सबै स्वर्गद्वारी नगरपालिका–२ धरमपानीमा निर्माण भएको सडकमा काम गर्ने कामदार रहेको प्यूठानका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिए। मृत्यु हुनेमा रोल्पा रुन्टिगढी...बाँकी
हेटौंडाः बागमती प्रदेश राजधानी हेटौंडा भएपछि यहाँ पूर्वाधार विकासलगायत धेरै क्षेत्रले फड्को मार्ने अपेक्षा गरिएको थियो। तर प्रदेश सरकारले नै बजेट छुट्याएर काम सुरु गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हालको हेटौंडा अस्पताल) चुरेहिल अस्पताल, मकवानपुर सहकारी लगायत अन्य स्वास्थ्य संस्थामा आउने बिरामीले दिनभरि एम्बुलेन्स खोज्दा पनि भेटिने अवस्था छैन।...बाँकी
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं १ भैँसेस्थित खोप्लाङमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवकको ज्यान गएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं १ चाइनाक्वार्टरका २७ वर्षीय दिपेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना ६२ प...बाँकी
केन्द्रीय निर्देशनको अक्षरस पालना गर्ने भन्दै शनिबारदेखि शैक्षिक कृयाकलाप बन्द गरेको निजी बिद्यालयहरुले थाहानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । निजी तथा आवाशीय विद्यालय अर्गानाइजेशन नेपाल प्याब्सन थाहानगर कार्यसमितिले शनिबार नगर प्रमुख लवशेर बिस्टलाइ पत्र बुझाएका हुन् । नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाबबारे बोल्दै...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पीप्लेका एक २१ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा ९ को क्वारेन्टाइनमा वस्दै आएका पुरुषमा कोरोना पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । आज मात्र हेटौडा उपमहानगरका दशौ कोभिड संक्रमण पुस्टि भएको उहाँले वताउनुभयो । मकवानपुर...बाँकी
आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिणकोरियाले शुक्रबार राहतको दोस्रो किस्ता भोटेकोशी गाउँपालिकाको वडा न ३ लार्चा फुमाचेका बाढि पीडितहरूलाई सहयोग गरेका छन्। मिति २०७७ साल असार २४ र २५ गते राती गएको पहिरोले २ जना गम्भीर घाईते भएको, ६०...बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्पेपोखरा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आज वृक्षरोपण गरिएको छ । सामुदायिक वनको २५ औं स्थापना दिवसका अवसरमा विभिन्न प्रजातिका २ सय वटा विरुवा रोपिएको हो । हर्रो, बर्रो, अमला, तेजपात, बेत, बाँस, पैंयू लगायतका विरुवा रोपिएको हो । वन समूहका अध्यक्ष रामहरी...बाँकी