समाज

सवारी पास दुरुपयोग गर्ने मकवानपुरका एक पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, पानीघाटस्थित सडकबाट मृसवारी पास दुरुपयोग गरी सवारी चलाउने मकवानपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ४४ वर्षीय प्रेम प्रसाद घिमिरे रहेका छन् । घिमिरेलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले बा ११ च ६३ नम्बरको...बाँकी

कतारबाट ३०३ नेपाली स्वदेश फर्के

अनिल पराजुली, कतार । कतारको दोहाबाट काठमाडौंको लागि शनिवार दुई उडान मार्फत ३ सय ३ जना नेपालीहरू स्वदेश फर्केका छन् । नेपाल एयरलाइन्सको उडान मार्फत १ सय ४९ र हिमालय एयरलाइन्सको उडानबाट १ सय ५४ जना नेपालीहरु स्वदेश फर्केका हुन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको...बाँकी

कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमले बताए । यस्तै, मुलुकभर ५ हजार ८ सय २५ संक्रमितहरुको उपचाररत रहेको गौतमले बताए...बाँकी

हेटौंडामा आज ४० जनाले गरे रक्तदान

हेटौंडामा आज रक्तदान कार्यक्रम भएको छ । बिहान भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा भएको हो । नेपाल टेड युनियन महासंघ ९जिफन्ट० को आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडोको प्राविधिक सहयोग रहेको रक्तसञ्चार केन्द्र हेटौंडालेका प्रमुख टंक दाहालले...बाँकी

हेटौंडा ५ मा रहेको कभर्ड हललाई आर्थिक सहयोग

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेस्थित निमार्णाधीन बहुउपयोगी कभर्ड हललाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आर्थिक सहयोग गरेको छ । एकेडेमीले कभर्ड हललाई ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । निमार्णाधिन कभर्ड हलमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको पिप्ले युवा क्लबका अध्यक्ष तथा कभर्ड हल निर्माण...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५१ पुग्यो

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५१ पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार शुक्रबार थप ८ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा संक्रमितको संख्या ८ सय ५१ पुगेको हो । शुक्रबार थप हुनेहरुमा काठमाण्डौका १ जना,भक्तपुरका २ जना,नुवाकोटका २ जना,सिन्धुलीका १ जना,मकवानपुरका १ जना र काभ्रेका...बाँकी

बागमती प्रदेशमा २२ हजार जनाको पीसीआर जाँच

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो । कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म २२ हजार ६ सय १३ जनाको पीसीआर...बाँकी

३४ कानुन एकमुस्ट संशोधन गर्न खोज्दा मतान्तर

मकवानपुर — संघीय सरकारको सिको गर्दै वाग्मती प्रदेश सरकारले एकमुस्ट ३४ वटा कानुन संशोधन गर्न खोज्दा प्रदेशसभामा विवाद भएको छ । शुक्रबारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले पेस गरेको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयकले कानुनको संशोधन गर्दा प्रदेशसभा छल्न खोजेको आरोप सांसदहरुले लगाएका छन्...बाँकी