लामो समय सम्म एकैठाउँमा बसेर काम गर्न पाउँने वातावरण नहुँदा कहिलेकाँही जनभावना अनुसार काम गर्न नपाईने भन्दै जिल्लामा रहुँन्जेल आफुले गरेको काममा जनगुनासो आउँन नदिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद रिजालले बताउनु भयो । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले आयोजना गरेको सार्वजनिक यातायातमा महिला...बाँकी
मकवानपुर गढी किल्लाबाट वि.सं. १८१९ माघ १० गते पृथ्वीनारायण शाहको सेनाले बंगालका नवाब मिर कासिम अलीको सेनालाई हराएको थिए । मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइँमा पृथ्वीनारायण शाहको सेनासँग हारेपछि बंगालका नवाब मिर कासिम अलीको शरणमा पुगेका सेनले मकवानपुरगढीमा हार ब्यहोरेपछि अंग्रेजले नेपालमा फेरि आक्रमण गर्ने हिम्मत गरेनन् । गोर्खाली...बाँकी
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले झापाबाट सुरु भएको फेसन डिजाइन सिलाइ कटिङ्ग तालिम सप्ताहको शुभकामना दिदैँ, सिटिईभिटी लगायत विभिन्त्र संघ संस्थाहरुबाट दिईदै आएको तालिमले दक्ष कालिगढ उत्पादन हुन नसकेको र सिटिईभिटीको परिक्षा पास भएका कालिगढहरुबाट समेत बजारको माग अनुसारको डिजाइनका पोशाक तयार गर्न समस्या भएकाले देशभर...बाँकी
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल नेपाल समुह मकवानपुरको बकैया गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आज बकैया ४ जुरेलीमा भएको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको टिमको चुरिफुरी धेरै दिन नटिक्ने बताए । ‘अहिले उहाँहरुको चुरिफुरी सत्ताको आडमा हो...बाँकी
नेपाल कम्युनिष्ट पाटी (प्रचण्ड–माधव) समुह मकवानपुरको बागमती गाउँपालिकामा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम भएको छ । मंगलबार भएको प्रशिक्षण कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेपाली काँग्रेस र राप्रपाबाट दुई दर्जन बढि नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी मकवानपुरका सचिवालय सदस्य माधव घोरसाइनी, जिल्ला सदस्य जित बहादुर भ्लोन...बाँकी
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश स्काउट तर्दथ समितिका संयोजक समेत सदस्यहरु १५ जना तथा एक जना सल्लाहकार गरि १६ जनाले पद तथा गोपनियताको सपथ गराउनु भएको छ । शुक्रबार हेटौडामा भएको एक कार्यक्रमका विच मुख्यमन्त्री डोरमणी पौडेलले सपथ गराउनु भएको हो । नेपाल स्काउट बागमती प्रदेशका संरक्षक तथा...बाँकी
मकवानपुरको राक्सिराङ–४ स्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानीमा स्थानीयहरुले अबरोध गरेका छन् । चुनढुङ्गा उत्खनन्को क्रमाम स्थानीयको घर नै पुरिन थालेको भन्दै उनीहरुले तत्काल पुर्नबासको माग गर्दै खानी बन्द गरेर बिरोध गरेका हुन् । उनीहरुले आइतबार खानीमा पुगेर नाराबाजी सहित उत्खनन् कार्य रोकेका थिए । करिब ६० जनाको संख्याम पुगेको...बाँकी
मकवानपुरको राक्सिराङ ४ स्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगको खानी प्रभावित क्षेत्रका बासिन्दाले सोमबारको दिन जनप्रतिनिधिलाई कुरेर बिताएका छन् । गत शनिबार मंसिर २० गते प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको उपस्थितीमा खानीमा भएको छलफलको क्रममा यस क्षेत्रका जनप्रतिनिधिहरुले खानी प्रभावित बासिन्दाहरुसँग सोमबार बृहत्त छलफल गर्ने प्रतिबद्धता जनाएका थिए । खानीको समस्याबारे...बाँकी