वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज विहिवारबाट विधिवत शुरुवात भएसैगै हेटौंडा अस्पताल प्रतिष्ठान मातहत रहने भएको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले प्रतिष्ठानको काम कार्वाही शुरु भएको जानकारी गराउनुभयो । आज हेटौंडामा भएको प्रतिष्ठानको पहिलो सभामा आफ्नो धारणा राख्दै मुख्यमन्त्री तथा कुलपति...बाँकी
बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाल र मन्त्रालयका सचिव दीपक काफ्लेका बीच कार्यसम्पादन करारनामा(प्रतिबद्धता)सम्पन्न भएको छ । मन्त्रालयमा आज एक कार्यक्रमका बीच आर्थिक बर्ष २०७७÷०७८ मा मन्त्रालयबाट गरिने सेवा प्रवाहलाई चुस्त र समयसीमा भित्रै सम्पन्न गर्न उत्प्रेरित गराउने उद्देश्यले प्रदेशसरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन मन्त्रालय मातहतका कार्ययोजनाहरु समयमै...बाँकी
बागमती प्रदेश राजधानी हेटौंडामा आज एक विशेष कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणी पौडेलसामु मातहतका सबै मन्त्रीहरुले कार्यसम्पादन प्रतिबद्धता (करानामा) गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ को कार्य सम्पादनका लागि मुख्य मन्त्रि सामु मन्त्रिहरुको लिखित प्रतिबद्धता गराएको हो । आर्थिक बर्ष २०७७÷०७८ मा प्रदेशको नीति तथा कार्यक्रम र योजना...बाँकी
बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रा.लिले १ करोड रुपैयाँ सहयोग गरेको छ । ...बाँकी
देशभर आँशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ। आज १ र २ बाहेकका प्रदेशको एकरदुई स्थानहरूमा भारी वर्षा को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेश आसपास भएर बहने नदीहरूमा पानीको बहाव...बाँकी
कोरोनासंगै डेंगु र मलेरिया रोगको खतरा बढ्दै गएको छ । मकवानपुरमा गत वर्ष डेंगु रोगका विरामी धेरै देखापरेका थिए । अहिले पनि फाट्टफुट्ट देखापरेका छन् । बर्खामा खाल्डा खुल्डीमा पानी जम्ने, पानीको भाडाकुडा खुल्ला राख्ने र पुरानो टायरलगायत बिग्रेका फुटेका भाडाहरुमा पानी जम्ने भएकाले डेंगु रोग देखा पर्ने गर्छ ।...बाँकी
मकवानपुरको कम्युनिष्ट आन्दोलनकी नेतृ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेविकी बालकुमारी थापाको गएराती निधन भएको छ । नेकपा मकवानपुरका अभिभावक समेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेतृ बालकुमारी थापालाको ७६ वर्षको उमेरमा गएराती हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मुटुमा थप समस्या आएकाले उहाँलाई अस्पतालमा ल्याइएको थियो । कम्युनिष्ट आन्दोलनकी धरोहर थापालाई...बाँकी
बागमती प्रदेशमा हाल सम्म ८ सय ११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा १२ जना कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेशमा ३ सय ४४ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको...बाँकी