प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका छन् । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...बाँकी
मकवानपुर गढी गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रत्यक वडामा सडक निर्माण, खानेपानी, ढल निर्माण, पुल निर्माण लगायतका काम गरेको छ । गाउपालिकाले ५ वष आवधिक योजना निर्माण गरि गाउँपालिकाको नारा “मकवानपुरगढी गाउपालिकाको समृद्धीको आधारस शिक्षा, कृषि, पर्यटन र पुर्वाधार” भन्ने निर्णय गरि त्यसलाइ लागू गर्ने तर्फ अग्रसर भइरहेको गाउँपालिकाका अध्यक्ष विदुर...बाँकी
हेटौंडामा मोवाइल मर्मत र सेनेटरी प्याड निर्माण गर्नेहरुलाई आज प्रबिधि हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका र संयुक्तराष्ट्रिसंघीय विकास कार्यक्रम युएनडीपीको आर्थिक सहयोगमा प्रविधि हस्तान्तरण गरिएको हो । कार्यक्रममा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मोवाइल रिपेरीङ गर्ने मेसीन र सेनेटरी प्डाड उत्पादन गर्ने मेसिन हस्तान्तरण गर्नुभयो । मकवानपुरको महिला ससक्तिकरण तथा...बाँकी
अनुसन्धानका क्रममा खुलेको करिव ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका अभियुक्त हरिशरण खड्कालाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ। तर उनीमाथिको कारबाहीको सबै प्रक्रिया तत्काललाई रोकिएको छ। आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएपछि थप प्रक्रिया रोकेर अदालतले उनलाई फिर्ता पठाएको हो।...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा सञ्चालन गर्न दिए नेकपा सखाप हुने बताएका छन्। सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले सरकारमा ओली रहिरहे आगामी निर्वाचनमा नेकपा सखाप हुने बताएका हुन्। ुअहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहनु...बाँकी
काठमाडौंमा आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनपछि गत बुधबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरे पनि व्यवसायीहरूले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गरेका थिएनन् । आजबाट भने संयुक्त यातायात र मयुर यातायातले सेवा सञ्चालन गरेका छन् । बसमा सरकारले तोकेअनुसारका यात्रु राखेर नै बस...बाँकी
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ । आज दिउँसो प्रेस काउन्सिलको सभाहलमा उहाँले सूचना प्रविधिको विकास,आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै गरेकाले पहिला मन्त्रालय आफै डिजिटाइज्ड हुनुपर्ने धारणा राख्नुभयो । सरकार डिजिटल फेमवर्कमा गैसकेकाले अबको काम...बाँकी
नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १० हजार नाघेको हो । मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३७१ परीक्षणहरु गरिएका छन्...बाँकी