समाज

पछिल्लो २४ घन्टामा १०८ जनामा मात्रै कोरोना संक्रमण, १३९ डिस्चार्ज

नेपालमा १०८ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता ड. जागेश्वर गौतमले सोही अवधिमा १३९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा...बाँकी

उपत्यकासहित जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिइने

सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ । यस्तै, अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले असार १२ गते सरकारले गरेको निर्णयका सम्बन्धमा सरकारले परिपूरक...बाँकी

हेटौंडामा माक्स नलगाउनेलाई प्रहरीले सम्झाउछ तर सर्वसाधारण टेर्दैनन्

हेटौंडा : बागमती प्रदेश राजधानी हेटौंडामा सर्वसाधारणहरुलाई मास्क नलगाई हिड्नेलाई जरीवाना दिने गरेका छन् । । प्रहरीले सम्झाउँदा पनि अटेर गरेर हिँडिरहेकाहरु सरकारले जारी गरेको निर्देशनको अटेर त गरेकै छन् कोभिड १९ को जोखिम पनि बढाएका छन्। मकवानपुर प्रहरी र प्रशासनले भने निर्देशनअनुसार मास्क नलगाउनेलाई कारबाही गर्न थालेको छ। प्रहरीले...बाँकी

सिन्धुपाल्चोक बाढी : घाइतेलाई हेलिकोप्‍टरबाट काठमाडौं ल्याइयो

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे–५ मा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको टोली घाइतेलाई उद्धारका लागि कैलाश एयरको हेलिकप्टर लिएर घट्नास्थल गएका हुन्। सापकोटाका अनुसार हेलिकोप्टरबाट गम्भीर घाइते सविना बस्नेतलाई उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ। अर्का...बाँकी

हेटौंडामा रहेको क्वारेन्टाइनहरु खाली हुँदै

विदेशबाट जिल्लामा आउनेको संख्या थपिँदै गएपछि हेटौंडा उपमहानगरपालिकाले अहिले ८ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११, १२, १३, १५ र १६ मा क्वारेन्टाइन सञ्चालनमा रहेको छ । हेटौंडा–१० को गोरक्षेश्वर क्वारेन्टाइन भने हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । अन्य ७ स्थानमा...बाँकी

हेटौंडामा ९ हजारको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म ९ हजार १ सय ६६ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी

बागमती प्रदेशमा ७०६ जनामा कोरोना संक्रमण, २६१ जना डिस्चार्ज

बागमती प्रदेशमा हाल सम्म ७ सय ६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ३६ जना कोरोना संक्रमित पुष्टि भएको छ । सबै भन्दा वडी काठमाण्डौमा १६ जना, ललितपुरमा ७ जना, चितवनमा ५, मकवानपुरमा १,...बाँकी

सिन्धुपाल्चोकमा बाढीले दुईको मृत्यु, ९ बेपत्ता

सिन्धुपाल्चोकमा बुधबार राति बाढीले ५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ । बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको...बाँकी