भारतमा आयोजना हुने साफ यू–१५ ९पन्ध्र वर्षमुनि० फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४...बाँकी
अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि प्रतिबन्ध गरिएको छ । अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन (एफआइबीए) ले प्रतिबन्ध गरेको छ । उनको पिसाबको परीक्षण गरेको रिपोर्टमा ह्युमन कोरियोनिक गोन्याडोट्रोपिन (एचसीजी) को अत्यधिक...बाँकी
विश्वकप फुटबल २०२२ को छनोटको दोस्रो चरण खेल्ने नेपाली फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ । आज नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले ३१ सदस्यीय टिमको घोषणा गरेका हुन् । सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो । प्रशिक्षणबाट पाँच जना खेलाडीलाई टिम बाहिर राखेर मुख्य प्रशिक्षक कालिनले...बाँकी
बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । मेस्सीको दाँया खुट्टमा समस्या देखिएको बार्सिलोनाको अफिसियल साइटमा उल्लेख छ । मेस्सीले अब बार्सिलोनाले यूएस टुरमा खेल्ने खेलहरु गुमाउनेछन् । बार्सिलोनाले यूएस टुरमा नेपोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । भर्खरै मात्र क्लबको प्रशिक्षणमा आएका कप्तान मेस्सी प्रशिक्षणको क्रममा घाइते भएका हुन् ।बाँकी
दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ पराजित गरेको छ । यस अघि पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो । यो दुई नतिजासँगै नेपालको अघिल्लो चरणको समिकरण झनै सहज बनेको छ । नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरलाई पराजित गरे सोझैं ग्लोबल छनोटमा स्थान बनाउने छ । यो दुई...बाँकी
सिंगापुरमा जारी आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा कतार कुवेतसँग पराजित भएको छ । आज भएको खेलमा कतार कुवेतसँग १० रनले पराजित भएको हो । कतार पराजित भएसँगै नेपाललाई केही फाइदा भएको छ । नेपालले अब कुवेत र सिंगापुरमाथि जित निकालेसँगै मलेसिया सिंगापुरसँग पराजित भए ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ...बाँकी
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार नयाँ वरीयता सार्वजनिक गरेका हो । यसअघि १६५ औँ स्थानमा रहेको नेपाल १६६ औँ स्थानमा झरेको छ ।वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । कोपा अमेरिका विजेता ब्राजिल दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो, इङ्ल्यान्ड...बाँकी
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई बधाई दिएका छन् । आईसिसी टि२० विश्वकप छ्नौटको लागि सिङ्गापुरमा भैरहेको खेलमा मलेसियालाई हराएपछि सामाजिक संजाल मार्फत मुख्यमन्त्री पौडेलले बधाई दिएका हुन । उनले भनेका छन्ूकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले...बाँकी