खेलकुद

विश्वकप क्रिकेट : सेमिफाईनलमा अष्ट्रेलिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै

 विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । वर्मिङह्याममा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । विजेता टिमले उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दौडलाई कायमै राख्नका लागि दुबै टिमलाई आजको खेलमा जित हार्ने दाउमा छन् । सर्वाधिक...बाँकी

नेईमारलाई कारबाही गर्ने पिएसजीको चेतावनी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्ट्राइकर नेइमारमाथि आवश्यक कारबाही गर्ने जनाएको छ। पिएसजीको प्रि-सिजन अभ्यास शत्रको पहिलो दिनको प्रशिक्षणमा नेइमार अनुपस्थित भएपछि क्लबले उनीमाथि कारबाही गर्ने जनाएको हो। २७ वर्षीय नेइमार सोमबारको अभ्यासमा अनुपस्थित थिए। यसअघि नेइमार स्पेनिस क्लब बार्सिलोनामा फर्कनका लागि कुरा भइरहेको सार्वजनिक भएको थियो। ‘नेइमार...बाँकी

हेटौंडामा प्रदेश तीन खेलकुद परिषदमा मकवापुरका दुईजना सहित सपथ ग्रहण

प्रदेश ३ को प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव र सदस्यहरुको शपथ ग्रहण भएको छ । हेटौैंडास्थित सामाजिक विकास मन्त्रालयमा मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिब सूर्यलाल भण्डारी र सदस्यहरु विकाश तामाङ, माधब तिमल्सीना, मनिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई आज सफथ ग्रहण गरीएको हो । प्रदेश...बाँकी

हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

 नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि...बाँकी

एसीसी यू–१९ : नेपाल भर्सेस हङकङ (तस्विरमा)

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा नेपाल यू–१९ र हङकङ यू–१९ भिडिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४३।१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको छ । जवाफी ब्याटिङ गरेको नेपालले ५ ओभरमा बिना कुनै क्षति ४४ रन बनाइसकेको छ ।   एसीसी  बाँकी

नयाँ सिजनका लागि बार्सिलोनाको अवे जर्सी सार्वजनिक

ला लिगा च्याम्पियन फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनको लागि अवे जर्सी सार्वजनिक गरेको छ । स्पेनिस महारथीले सोमबार सन् २०१९–२० को लागि प्रयोग हुने जर्सी सार्वजनिक गरेको हो  । बार्सिलोनाले नयाँ सार्वजनिक जर्सीमा अथुर मेलो, फिलिपे कौटिन्होलाई मोडलको रुपमा राखेको छ । बार्सिलोनाले होम जर्सी भने यसअघि नै सार्वजनिक गरिसकेको...बाँकी

मलेसियालाई हराउँदै नेपाल फाईनलमा

नेपाली युवा क्रिकेट टोली मलेशियामा सञ्चालन भइरहेको १९ वर्ष मुनिको एसियाली पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कप्तान रोहित पौडेल र भीम सार्कीले सहज ब्याटिङ गरेपछि नेपालले आयोजकलाई सात विकेटले पराजित गरेको हो। मलेशियाले ४०.५ ओभरमा ८७ रनको सामान्य स्कोर बनाएपछि नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउँदै लक्ष्य पूरा...बाँकी

सिंगापुरलाई २१७ रनले हराउदैँ नेपाल सेमिफाईनलमा

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरलाई २ सय १७ रनले हरायो। दुई खेलमध्ये एउटामा जित हात पारेको सिंगापुर पनि उपविजेता बनेर अन्तिम चार पुग्यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर...बाँकी