दुईवटा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि बिहीबार नेपाली टोली मलेसियातर्फ प्रस्थान गर्दैछ । मलेसिया र चाइनिज ताइपेइसँग खेल्ने मैत्रीपूर्ण फुटबलका लागि टोली बिहीबार मलेसियातर्फ जान लागेको हो । विश्वकप फुटबल २०२२ को छनौटको अभ्यास खेलका रुपमा यी दुई मैत्रीपूर्ण खेललाई लिइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले टोलीको...बाँकी
नेदरल्याण्डले नेसन्स लिग खेल्ने २३ सदस्सीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार नेदरल्याण्डले नेसन्स लिगलाई केन्द्रित गर्दै राष्ट्रिय टोलीको घोषणा गरेको हो । पोर्चुगलमा हुने नेसन्स लिगको सेमिफाइनलमा नेदरल्याण्डले जुन ६ मा इंग्ल्याण्डको सामना गर्दैछ । नेदरल्याण्ड टोली गोल रक्षकः मार्को बिजोट, जास्पर चिल्सेन, केनेथ भिर्मिर डिफेन्डरः नाथन...बाँकी
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले पहिलो जित हात पारेको छ। सोमबार भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको प्रदेशले ४२ ओभरमा अलआउट हुँदा १२२ रन मात्र जोड्यो। उसका लागि सुभेन्दु पाण्डेले सबैभन्दा बढी २० रन जोडे। बलिङमा प्रदेश ३...बाँकी
विश्व क्रिकेटको प्रतिक्षित र सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आइसीसी क्रिकेट विश्वकपको १२औँ संस्करण यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुँदैछ। विश्वकप सुरु हुन केही दिनमात्र बाँकी रहँदा अहिले क्रिकेट खेलाडी देखि दर्शक र समर्थकको ध्यान त्यतैतिर पुगेको छ। १२औँ संस्करणको विश्वकपमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा...बाँकी
शुसन भारीले ह्याट्रिक विकेट लिएपछि विभागीय क्लब त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । समूह बी अन्तगर्त आइतबार भएको दोस्रो खेलमा आर्मीले प्रदेश नम्बर १ माथि १ सय १३ रनको जित निकालेको हो । आर्मीको जितमा शुसनले उत्कृष्ट बलिङ गरे । २ सय...बाँकी
सन् २०१९ को विश्वकप प्रतियोगिता शुरु हुन अब धेरै दिन छैन । यसपटकको विश्वकप इंगल्याण्डमा हुनेछ । यो विश्वकपमा इंगल्याण्डको मौसम केही गर्मी रहनेछ । यस्तोमा तीव्र गतिका बलरलाई यहाँको पिच खासै लाभदायक हुनेछैन । तर, यो विश्वकपमा विश्वका केही तीव्र गतिका बलरमा विश्वको नजर रहनेछ । जसमध्ये ५ खेलाडीको...बाँकी
जेष्ठ, ११ / हेटौँडा मकवानपुरको हेटौँडामा शुक्रवार देखि सुरु भएको राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रदेश तीनका प्रतिपक्षि संसदिय दलका नेता ईन्द्र वहादुर वानियाको आतिथ्यमा समापन भएको हो । नेता वानियाले कराते खेल आत्मारक्षाका लागि खेलिने भए पनि , खेल क्षेत्रले यूवाको शारीरिक विकास हुनका...बाँकी
हेटौंडा ; ज्ञानेन्द्र मल्लको उत्कृष्ट शतकका बाबजुद प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको छ । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश तीन निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन बनायो । प्रदेश ३ का उप कप्तान...बाँकी