काठमाडौंः युवा खेलाडी सुमित महर्जनले उत्कृष्ट प्रर्दशन गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनायो । एपीएफलाई...बाँकी
हेटौँडा मकवानपुरको हेटौँडामा शुक्रवार देखि राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ । प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति कृष्ण दहालको प्रमुख आतिथ्यमा सुरु भएको हो । आज भएको खेलमा ६० केजि मुनी तौलमा मकवानपुरका विनोद थापा, स्याङ्जाका विक्की गुप्ता, काठमाण्डौँका तेन्जीङ केप्चे कार्की, रुपन्देहिका थमप्रसाद खड्का, ललितपुरका सरोज तामाङ, काठमाण्डौँका...बाँकी
आईसीसी विश्वकप २०१९ अबको केही समयमा इंगल्याण्डमा शुरु हुँदैछ । यो विश्वकपमा यसपटक पनि अष्ट्रेलिया प्रबल दाबेदार रहेको अष्ट्रेलियाका पूर्वक्रिकेटर एडम गिलक्रिस्टले बताएका छन् । उनले इंगल्याण्ड विश्वकपमा दक्षिण अफ्रिकाको लागि अनआउट चरण पार गर्नु निकै कठिन रहेको उनको भनाइ छ । अहिले इंगल्याण्ड विश्वको पहिलो स्थानको टोली हो ।...बाँकी
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर दुई ३१।४ ओभरमा जम्मा १०७ रनमा समेटिएको थियो...बाँकी
आईसीसी विश्वकप क्रिकेट सुरु हुन अब ७ दिन मात्रै बाँकी छ । विश्वकपमा सहभागी हुने १० वटै टिमले १५ सदस्यीय खेलाडी घोषणा गरिसकेका छन् । यसअघि नै घोषणा गरेका टिमहरुलाई आजसम्म खेलाडी परिवर्तन गर्ने सुविधा दिइएको छ । विश्वकपमा कस्काे ओपनिङ जोडी कस्तो छ त ? १०. अफगानिस्तान अफगानिस्तान हालै मात्र...बाँकी
पिएम कपको लागि पारस खडकाको कप्तानिमा प्रदेश नं. ३ को टिम चयन भएको छ । पिएम कपका टीममा पारस खडका (कप्तान), ज्ञानेन्द्र मल्ल, सोनु तामाङ्ग, जितेन्द्र सिंह ठकुरी, इसान पान्डे, रित गौतम, प्रतिस जिसि, अभिषेक बस्नेत, सुर्य तामाङ्ग, सोनु देबकोटा, नन्दन यादब, गौतम केसि, आदिल खान र रविन जोशी लगायतका खेलाडीले...बाँकी
पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेले एकसाथ दुई अवार्ड जितेका छन् । लिग वानमा वर्षको उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडी गरी दुई अवार्ड उनले जितेका हुन् । फ्रान्सका २० वर्षिय एमबाप्पेले लिग वानको यो सिजनमा ३२ गोल गरेका छन् । जारी सिजनमा २८ खेल खेलेका एमबाप्पेले...बाँकी
विश्वकप क्रिकेट यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ । एकदिवसीय विश्वकप क्रिकेट जति नजिकिँदै गर्दा खेलाडी घोषणा र क्लोज क्याम्पमा टिमहरु व्यस्त हुन थालेका छन् । महिना दिनभन्दा बढी समय क्रिकेटमय माहोलमा विश्वकप कसले जित्ला भन्ने अडकलबाजीमा क्रिकेटप्रेमि रमाउँछन् । यस्तोमा सर्वाधिक पाँच पटक...बाँकी