हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा दोस्रो बकैया कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । गाउँपालिकाको सहयोग एवम् गाउँ खेलकुद समन्वय समिति बकैयाको आयोजनामा भोली बुधबारबाट हुने भएको हो । बकैया गाउँपालिका –४ स्थित जुरेली खेलकुद मैदानमा हुने प्रतियोगितामा १२ वटा टिमको सहभागी रहने छ । प्रतियोगिताको विजेताले नगद १ लाख...बाँकी
हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक एलन न्यौपाने रोजगारीका लागि विदेशिनु भएको छ । घरेलु मैदान हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि घोषित राष्ट्रिय टोलीको ३१ सदस्यीय छनोट टिममा स्थान बनाउनु भएका एलन शनिबार रोजगारीका लागि अस्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ । नेपालमा फुटबल खेलेर आफ्नो भविष्य सुनिश्चित...बाँकी
हेटौंडाः फुटबल खेलमा आफ्नो भविष्य नदेखेपछि नेपाली राष्ट्रिय फुटबल टोलिका सदस्य एलन न्यौपाने अष्ट्रेलिया उडेका छन् । विश्वकप छनौट टोलीको प्रारम्भिक टोलीमा परेका उनी शनिबार अष्ट्रेलिया उडेका हुन् । चाइनिज ताइपे र अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि समेत प्रारम्भिक टोलीमा परेका उनी हाल च्यासलबाट...बाँकी
काठमाडौं : एसीसी इष्टर्न रिजन क्रिकेटमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना सकिएको छ। थाइल्याण्डको बैंककमा भएको खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो। टस हारेको हङकङले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो १५५...बाँकी
हेटौंडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान, मकवानपुरद्धारा आयोजित नगरकप पुरुष भलिबलको उपाधी १२ नम्बर वडाले जितेको छ । गत फागुन १४ गतेदेखि हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा जारी भलिबलको प्रतियोगिताको फाईनलमा ५ नम्बर वडालाई हराउँदै १२ नम्बर वडाले उपाधी जितेको हो । शनिबार भएको फाईनल खेलमा ५ नम्बर वडालाई २५–१५, १७–२५,...बाँकी
पर्सा :प्रदेशस्तरीय म्याराथन प्रतियोगिता २०२० मा एकैदिन ५ हजार २०० धावक दौडिएका छन्। ‘स्वच्छ देश–स्वस्थ मधेसु भन्ने नाराका साथ ‘वीरगन्ज म्याराथन २०२०ु मा शनिबार यति धेरै धावक वीरगन्ज, कलैया हुँदै बाराको पिलुवासम्म दौडिएका हुन्। आठ कक्षा माथिका विद्यार्थीदेखि विभिन्न उमेर समूह हुँदै ज्येष्ठ नागरिक र फरक क्षमता भएका साथै सुरक्षा...बाँकी
हेटौंडाः मकवानपुरको हेटौंडा शनिबारबाट सुरु भएको दोस्रो राष्ट्रिय भेट्रान्स कप एट ए साइड’ फुटबल प्रतियोगितामा एफसि हुप्राले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा फुटसल हेटौंडालाई २–० को गोल अन्तरले पराजित गर्दै एफसि हुप्राले जित हासिल गरेको हो । जितका लागि एफसि हुप्राकोतर्फबाट ६ नम्बर जर्सीका सुवास लेप्चाले...बाँकी
हेटौंडाः मकवानपुरको हेटौंडा शनिबारबाट सुरु भएको दोस्रो राष्ट्रिय भेट्रान्स कप एट ए साइड’ फुटबल प्रतियोगितामा एफसि हुप्राले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा फुटसल हेटौंडालाई २–० को गोल अन्तरले पराजित गर्दै एफसि हुप्राले जित हासिल गरेको हो । जितका लागि एफसि हुप्राकोतर्फबाट ६ नम्बर जर्सीका सुवास लेप्चाले...बाँकी