खेलकुद

मुम्बईले जम्मा एक रनको झिनो मार्जिनले हराए

इन्डियन प्रिमियर लीग (आईपीएल) को १२औं संस्करणको फाइनलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेल निकै रोमाञ्चकारी रह्यो । मुम्बईले चेन्नईलाई जम्मा एक रनको झिनो मार्जिनले हराएर चौथोपटक आईपीएल उपाधि जित्यो । अन्तिम बल फ्याँकेका थिए मुम्बईका सबभन्दा अनुभवी तीव्र गतिका बलर र योर्कर विशेषज्ञ लसिथ मालिंगाले । स्ट्राइकमा थिए...बाँकी

इंन्डियन प्रिमियर लिगको उपाधिका लागी आज मुम्बई र चेन्नई भिडदैैँ

 इंन्डियन प्रिमियर लिग -आईपीएल_ क्रिकेट प्रतियोगिताको उपाधि छिनोफानो आज लाग्दैछ । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । उपाधि कुन टिमले जित्ला अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् । तुलनात्मक...बाँकी

१३ वर्षको उमेरमा २३ गोल गर्ने रोनाल्डिन्हो

रोनाल्डिन्होले १३ वर्षको उमेरमा एक स्थानीय टिमविरुद्ध एक्लै २३ गोल ठोके। विपक्षीले एक गोल पनि गर्न नसकेको त्यो खेलपछि उनी मिडियामा पहिलोपल्ट चर्चामा आए। उनले सन् १९९७ मा मिश्रमा आयोजित यू १७ वल्र्ड च्याम्पियनसिपमा पेनाल्टी किकमा दुई गोल गर्दै उदीयमान खेलाडीका रूपमा आफ्नो पहिचान बनाएका थिए। रोनाल्डिन्हो पूर्वब्राजिली व्यावसायिक फुटबल...बाँकी

कैलाश गाउँपालिका स्तरिय फुटबल सुरु

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा प्रथम गाउँपालिका स्तरिय फुटबल सुरु भएको छ । कैलाश गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । गाउँपालिका १ र ६ नम्बर वडा बाहेकका अन्य वडाहरुको सहभागितामा प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा...बाँकी

सन्दीपको दिल्ली फाइनलमा पुग्न नसक्नुका ३ कारण

एजेन्सी – शुक्रबार राती दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै १२ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सको यात्रा यहि समाप्त भएको छ । प्रतियोगिता सुरु हुनु अघिनै व्यवस्थापन र टोलीमा व्यापक परिवर्तन गरेको दिल्लीले यस पटक नयाँ प्रर्दशन...बाँकी

चेन्नईसँगको खेलमा पनि सन्दीप दिल्लीको बेन्चमा

एजेन्सी – इन्डियन प्रिमियर लिग आइपिएल को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई चेन्नई सुपर किंग्सँगको खेलमा पनि बेन्चमा राखेको छ । विशाखापट्नममा भएको टसमा दिल्लीले हारेर पहिला ब्याटिङ निम्तो पाएको छ । चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो । दिल्लीले आजको खेलमा...बाँकी

धुुर्मुस सुन्तली फाउण्डेसनले बनाउने रंगशालाको लागि प्रदेश सरकारसंग १० करोड माग

चितवनः प्रदेश सरकार नीति तथा योजना अयोग हेटौडाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि नीति कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण कार्यका लागि अनुरोध भएअनुसार योजना छनौट भएका छन् । ३ निर्वाचन क्षेत्रका प्रदेश (क) अन्तर्गतको बिहीबार बैठक बसी योजना पेस गरिएको हो । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरुको...बाँकी

हुप्राचौरमा होइन, फरेष्ट्रिमा बनाउनु पर्छ प्याराफिटः भिमसेन महत

हेटौंडा रंगशाला निर्माण समितिका अध्यक्ष भिमसेन महतले हेटौंडाको लोकतान्त्रिक हुप्रचौरमा रंगशाला बनाउन नहुने भन्दै हुप्रचौरमा लगानी गर्ने भनिएको रकमले वनविज्ञान अध्ययन संस्थानको फरेष्ट्रि खेल मैदानमा प्याराफिट बनाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका महतले हुप्रचौरमा स्थानीय माग अनुसार नै खुल्ला मैदानको रुपमा राख्न पर्ने बनाउँदै प्याराफिट बनाउँदा...बाँकी