नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएको हो । यस भन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४।५ ओभरमा ८१ रनममा अल आउट...बाँकी
थाईल्यान्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा नेपालले मलेसियालाई १ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४०...बाँकी
क्रिकेटको महाकुम्भ मेला अर्थात् विश्वकप क्रिकेटको १२ औं संस्करण आगामी मे ३० देखि १४ जूनसम्म ईंग्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ । प्रतियोगितामा भाग लिने सबै देशले आफ्नो टिम घोषणा गरिसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले प्रत्येक चार वर्षमा विश्वकप क्रिकेट आयोजना गर्छ । अहिलेको प्रावधान अनुसार एक दिवसीय...बाँकी
फ्रान्सका स्टार फुटबलर किलियन एमबाप्पे पछिल्लो समय आफ्नो उत्कृष्ट खेलका कारण चर्चित बनिरहेका छन् । मात्र २० वर्षको उमेरमा आफ्नो देशलाई विश्व च्याम्पियन बनाएका एमबाप्पेले आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई महत्वपूर्ण उपाधिहरु जिताउन प्रमुख भुमिका निभाएका छन् । हालै पीएसजीलाई उनले फ्रान्सेली लिग १ को उपाधि पनि दिलाए...बाँकी
हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई बिहीबार सम्मान गरेको छ । लक्ष्मीमाया बज्राचार्य स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगिताको १८ औ सँस्करणमा जीत हासिल गरेका खेलाडीहरु र टिम कोच तथा म्यानेजरलाई आज हात्तिगौँडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो...बाँकी
मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो । नेपालले २०२० को यू१९ विश्वकप क्रिकेट गुमाएको हो । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको...बाँकी
मलेसियामा जारी आईसीसी अन्डर-१९ एसिया विश्वकप छनोट प्रतियोगिता अन्तर्गत चौथो खेलमा नेपाले ओमानमाथि ठुलो जीत हात पारेको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो। विस्फोटक इनिङ खेल्ने क्रममा प्रतिस जिसीले २३ बल खेल्दै ४१ रन बनाए। यस...बाँकी
आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपालले सोमबार आयोजक मलेसियामाथि ८ विकेटको जित हात पारेको छ। मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा पार गरेको हो। नेपालको जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौकाको मद्दतमा नटआउट ३९ रन जोडे। आसिफ शेख २६ रनमा आउट...बाँकी