धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को चर्चा सर्वत्र छ । रंगशालाका लागि आर्थिक सहयोग जुटाउने क्रममा सीताराम कटेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) मलेसियामा छन् । जनसहयोगबाट क्रिकेट रंगशाला बनाउने प्रयासको धेरैले तारिफ गरेका छन् तर, रंगशालाको नाममा विवाद देखिएको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय...बाँकी
शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज मंगलबार दुई खेल हुने भएको छ । दिउँसो १२ः३० बजेदेखि शुरु खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछ । यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोटस् क्लबसँग...बाँकी
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा प्रथम उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगीता आज सोमबार बाट शुरु हुने भएको छ । प्रतियोगीतामा पुरुषतर्फ ९ वटा वडाले सहभागीता जनाउने छ भने महिलातर्फ ८ वटा टिमले सहभागीता जनाउने भएका छन् । प्रतियोगीतामा महिलातर्फ वडा नं.११ ले वडा नं. १२ को...बाँकी
भारतमा जारी महिला गोल्डकप फुटबलको पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्ने भएको छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७...बाँकी
अष्ट्रेलियामा जारी बिग ब्यास लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको छ। स्टार्सको फराकिलो जित निकाल्ने क्रममा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ११ रन खर्चिएर ३ विकेट लिए। आदम जाम्पा र डानिएल ओरलले २(२ विकेट लिए। घरेलु टोली स्टार्सले दिएको १८९ रनको लक्ष्य...बाँकी
शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । आज उद्घाटन खेलमा झम्सिखोल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिष्पर्धा शुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर...बाँकी
हेटौँडामा १४ औँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नेपाल तेक्वान्दो यसोशिएसन मकवानपुर, तेक्वान्दो डोजाड्डको आयोजनमा आज शुक्रवार हेटौँडाको हुप्रचौरमा प्रतियोगिता भएको हो । भोलीसम्म हुने प्रतियोगितामा महिला तथा पुरुष सिनियर र जुनियर तहको विभिन्न उमेर समुहको सहभागिता रहेको छ । प्रतियोगितामा जिल्लाभरका करिब २ सय जना खेलाडीहरुले सहभागिता...बाँकी
हेटौंडा– मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । माघ २५गतेदेखि हुने प्रतियोगितामा २० विद्यालयहरुको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजार दोस्रोले १५ हजार र तेस्रो हुनेले ५ हजार नगद...बाँकी