पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्डको आज हुने प्रतियोगिताको फाईनलमा बकैया वडा नंबर ३ र ४ भिडने भएका छन् । सेमिफाईनल खेलमा वडा नंबर ३ ले ५ तथा ४ ले र ८ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । फाईनल खेल भोली दिउँसो हुने...बाँकी
यूएई भ्रमणमा ऐतिहासिक सफलता पाएसँगै नेपालले घरेलु दर्शकमाझ कहिले एकदिवसीय क्रिकेट सिरिज खेल्ला भन्ने सबैको चासो छ । खेलाडीहरु पनि घरेलु दर्शकमाझ खेल्न आतुर छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० पनि नेपालले एकदिवसीय सिरिज खेलाउन इच्छुक देखिएको छ । तर, खेल मैदान / रंगशालाकै अभाव छ । अहिलेसम्म नेपालमा भएका...बाँकी
नेपाल र युएईबीच तीन टी-२० क्रिकेट सिरिज अन्तर्गतको अन्तिम टी(२० खेल आइतबार हुदै छ । दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेल अब सिरिजको फाइनल खेल बनेको छ । खेल आइतबार नेपाली समय अनुसार २ बजेर ४५ मिनेट जाँदा सुरु हुने छ । यसअघि भएको पहिलो खेलमा युएईले नेपाललाई २१ रनले पराजित...बाँकी
अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने भनिएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ ।...बाँकी
युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आजबाट टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। सिरिज अन्तर्गत पहिलो खेल दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीमा पौने ३ बजे सुरू हुनेछ। तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एक दिवसीय सिरिजअन्तर्गत...बाँकी
बकैया खेलकुद विकास समितिको आयोजनामा गरिएको गोल्डकमा मकवानपुरको बकैया गाउँपालिकामा आज बाट “बकैया गोल्डकप” सुरु हुने भएको छ। उक्त खेलमा गाउँपालिकाका १२ टिमले सहभागि जनाउने भएको छ। गोल्डकपको लागि सम्पुर्ण तयारी पुरा भएको बकैया खेलकुद विकास समिति सचिव यादव प्रसाद चौलागाई बताए । “बकैया गोल्डकप” मा प्रथम टिमले नगद ७५...बाँकी
हेटौंडा– लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । यही १८ र १९ गते हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । जिल्लामा रहेका खेलाडीको प्रतिभा एवम् क्षमतालाई प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष सबिन भट्टाचार्यले जानकारी...बाँकी
हेटौँडाको हुप्र खेल मैदानमा छात्रा भलिवलको शुभारम्भ सहित कार्यक्रमको सुरुवात गरिएको हो । प्याब्सन मकवानपुरको आयोजनामा आज बुधवारबाट हेटौँडामा सप्ताहाब्यापी कार्यक्रम सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सीनाले भलिवल रेफ्रि विनोद श्रेष्ठलाई बल हस्तान्तरण गरेपछि प्रतियोगिता आरम्भ भएको हो । प्याब्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डेको...बाँकी