खेलकुद

सन्दीपको टि २० मा ऐतिहासिक एक सय विकेट पुरा

काठमाडौं– लेग स्पिनर सन्दीप लामिछानेले टि–ट्वान्टी क्रिकेटमा एक सय पुरा गरेका छन् । शनिबार एसीसी इस्टर्न रिजन टि २० क्रिकेट तियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टि २० मा एक सय विकेट पुरा गरेका हुन् । सन्दीपले मलेसियाका ओपनर विरानदीप सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका...बाँकी

सन्दीप बने ट्‍वान्टी–२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौँ — सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । शनिबार इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध उनले तीन विकेट लिँदै सय विकेट पूरा गरेका हुन् । शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले मलेसियाका विरनदीप जगजित सिंह, अनवर अरुद्दीन र खिजर हायात दुर्रानीको...बाँकी

च्याम्पियन्स लिग : बायर्नसँग चेल्सी स्तब्ध

हेटौंडाः सर्ज जनार्बीले बायर्न म्युनिखलाई युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको संघारमा पुर्‍याएका छन् । उनको दुई गोलको मद्दतले बायर्नले स्टायनफोर्ड ब्रिजमा भएको अन्तिम १६ पहिलो लेगको खेलमा चेल्सीलाई ३–० ले हरायो । गत सिजन बायर्नले टोटनहमलाई ७–२ ले हराउँदा पनि यी जर्मन खेलाडीले चार गोल गरेका थिए । चेल्सीविरुद्ध जनार्बीले तीन...बाँकी

स्पोर्टस एकेडेमी हेटौंडा ६ को अध्यक्षमा लामा

हेटौंडाः मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको विभिन्न वडा वडामा गठन भएका छन् । हेटौँडा ६ नम्बर वडा कमिटिको अध्यक्षमा सुमन लामा चयन भएका छन् । आज हेटौँडा ६ सम्पन्न भेलाले लामाको अध्यक्षता ११ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटी उपाध्यक्ष अमृत गौतम, कोषाध्यक्ष मदन राई, सचिव सुमन नेपाली,सह...बाँकी

तेस्रो बाग्मती गोल्डकपको उपाधी जावलाखेललाई

‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लव ललितपुरले सिजनको पहिलो तेश्रो  बागमती गोल्डकपको उपाधी उचालेको छ । पूर्वी मकवानपुरको  बागमती गाउँपालिका ८, फापरबारीमा आईतबार भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लव काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले ६ लाख र ट्रफ्री उचालेको हो ।उपविजेता हिमालयन शेर्पाले नगद ३ लाख, शिल्ड र...बाँकी

धरानको अर्को परिचय बूढासुब्बा गोल्डकप

हेटौंडाः कुनै पनि अवसरले निरन्तर २ दशक छिचोल्नु चानचुने कुरा होइन। देश द्वन्द्वको चपेटा थियो, त्यही बेला नेपाली फुटबल पनि नेतृत्व विवादका निरन्तर खस्कँदै थियो। तर यस्ता केही प्रतियोगिताहरु आयोजना भए जसलाई न त नेतृत्व विवादले नै छेक्यो न त शसस्त्र द्वन्द्वले नै। २०५७ सालतिर एन्फामा गणेश थापा र गीता...बाँकी

बागमती गोल्डकप : सेमिफाइनल समिकरण पुरा

हेटौंडा : बिरगंज युनाइटेडलाई ४ः३ ले टाइब्रेकरमा पराजित गर्दै संकटा युवा क्लव काठमाडौं जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा सम्पन्न खेलमा बिरगंजलार्ई ४ ः३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेको हो । निर्धारित...बाँकी

वर्ष खेलाडीलाई ग्लोबल आइएमईको नगद पुरस्कार

हेटौंडाः ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ। पुरुष तर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएका तेकवान्डोकी निमा गुरुङलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार...बाँकी