खेलकुद

साईकलमा फापरबारी

हेटौंडाबाट पूर्वी मकवानपुरको वागमती गाउँपालिकाको फापरबारीसम्म “टुर दि फापरबारी–२०१९” हुने भएको छ । हेटौंडामा बुधवार हेटौंडा राईडर्स क्लबले पत्रकार सम्मेलन गर्दै पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उदेश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ । क्लबका अध्यक्ष विकास ताम्राकारले “टुर दि फापरबारी–२०१९” मा करिब १ सय ५० साइकलयात्री सहभागि हुने जानकारी दिए ।...बाँकी

न्यूजिल्याण्डमाथि भारतको जित

न्यूजिल्याण्डसँगको एक दिवसीय सिरिजमा भारतले विजयी सुरूवात गरेको छ । नेपियरमा भएको पाँच खेलको सिरिजको पहिलो खेलमा भारतले घरेलु टोलीलाई ८ विकेटले हराउँदै फराकिलो जित निकालेको हो। १ ओभर छोट्याइएको खेलमा न्यूजिल्याण्डले दिएको ९१५७ डिएल० १५८ रनको सामान्य लक्ष्य भारतले २ विकेट गुमाउँदै ३४।५ ओभरमा पुरा गरेको हो। भारतका लागि...बाँकी

नेपाल महिला टिमले अब भारत र अरु देशसँग पनि प्रतिष्पर्धा गर्ने

माघ २४ देखि फागुन ५ सम्म भुवनेश्वरमा हुने प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र श्रीलंकाजस्ता देशहरु सँग प्रतिष्पर्धाको लागि भारत प्रस्तान गर्ने भएको छ । आगामी फागुन २८ देखि चैत ८ सम्म विराटनगरमा हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली महिला टोलीले साफअघि भारतमा अन्तर्राष्ट्रिय स्तरको खेल...बाँकी

हाफ म्याराथुनको सुरु

२५६ औ मकवानपुरगढि बिजय उत्सवको अवसरमा आयोजीत हाफ म्याराथुनको शुरुवात भएको छ । प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्रेल सँगै हेटौँडा उपमहगरपालिकाका मेयर हरिबहादुर महतले म्याराथुनको शुभारम्भ गरेका हुन् । २१ किलोमिटरको हाफ म्याराथुन हेटौँडाबाट मकवानपुर गढीको मनकामना मन्दीरहुँदै मकवानपुरगढीमा पुगेर सम्पन्न हुने बताएका छन्...बाँकी

राष्ट्रिय हक्कीमा तीन टोली सेमिफाइनलमा

हेटौंडा– हेटौंडामा जारी साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा तीन टोलीले सेमिफाइनलमा स्थान सुरक्षित बनाएका छन् । मंगलबार भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित ग¥यो भने प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । दुई खेलसँगै...बाँकी

महत्पूर्ण सदस्य टोलीमा नहुँदा प्रतियोगितामा दबाब :- कप्तान खड्का

 संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । नेपाली टोलीका...बाँकी

राष्ट्रिय हक्कीमा आर्मी र प्रदेश ३ को विजय सुरुवात

हेटौंडा–हेटौंडामा सोमबारबाट सुरु भएको साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मी र प्रदेश नम्बर ३ ले विजय यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ६–० को भारी गोल अन्तरले हराउँदै विजय यात्रा सुरु गरेको हो । त्यसैगरी प्रदेश नम्बर ३ ले प्रदेश २...बाँकी

नेपाल ७० रनको फराकिलो अन्तरले पराजित

२०७४ साल मंसिरमा थाइल्यान्डमा भएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको एसिया क्षेत्र छनोट खेलेपछि नेपाली महिला क्रिकेट टिम गुमनाम भयो । झण्डै १५ महिने यो अवधिमा नेपाली क्रिकेट टिम बेवारिसे बन्दा धेरै खेलाडी निराश बने, कतिले खेल्नै छाडे । लामो समयसम्म बेखबरजस्तै बनेको नेपाली महिला क्रिकेट टिमले बल्लतल्ल उठ्दै...बाँकी