हेटौंडा÷मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा मकवानपुरमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । यही फाल्गुन ९ गतेबाट हेटौंडा–४ हुप्रचौरमा रहेको भलिवल कोर्टमा प्रतियोगिता हुने आज शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष राजाराम पोखरेलले प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयले सहभागिता जनाउने...बाँकी
हेटौंडाः शहीद स्मारक ए डिभिजन लीगमा त्रिभुवन आर्मी क्लब उपाधी होड कायमै राखेको छ । आर्मी लीग तालिकाको शीर्ष स्थान उक्लिएको। एन्फा कम्प्लेक्स सातदोवाटोमा आज विहान भएको खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० गोल अन्तरले हरायो। पहिलो हाफको पाचौ मिनेटमा आर्मीका कप्तान भरत खवासको गोलबाट अग्रता लिएको आर्मी पहिलो हाफमा...बाँकी
हेटौंडाः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ। शनिबार एन्फा मैदान सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा जाउलाखेलले फ्रेण्ड्स क्लबलाई १(० गोल अन्तरले पराजित गरेको हो। जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८औँ मिनेटमा गोल गरेका थिए । आजको जितसँगै जाउलाखेलले...बाँकी
मकवानपुरको हेटौंडामा पहिलो पटक हेटौंडा रन कार्यक्रम भएको छ । बागमती प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हेटौंडा रन भएको हो । पर्यटन वर्षलाई सफल वनाउनका लागि हेटौंडामा एकै पटक करिब एक हजार मानिस खुल्ला म्याराथुनको रुपमा दौडिएका हुन् । केहि दिन अघि नै आयोजक उद्योग, पर्यटन, वन तथा...बाँकी
हेटौंडाः आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत अहिले कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले २२ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर जम्मा ६० रन बनाएको छ। टस हालेर पीचमा उत्रिएको नेपालका ओपनर सुवास खकुरेल १० बलमा जम्मा ३ रन जोड्दै पेभेलियन फर्किए। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ३९ बलमा २१...बाँकी
हेटौंडा: नेपालमा भइरहेको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । पहिलोपटक नेपालमा भइरहेको सिरिजमा बुधवार घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको ओमानी टोली लयमा छ । अमरिका भने सिरिजको पहिलो खेल खेल्दैछ। खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...बाँकी
हेटौंडा: चितवनकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भरतपुर गोल्डकपको दोस्रो संसकरण आगामि फागुन २४ देखि सुरु हुने भएको छ। प्रतियोगिताबारे आयोजक एजे इन्टरनेश्नलले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। प्रतियोगिता चैत्र ३ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने संयोजक आलोक प्रताप राणाले बताए। प्रतियोगितामा विभिन्न ६ वटा 'ए' डिभिजन...बाँकी
हेटौंडा : बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बागमती प्रदेश अन्र्तगत रहेका सबै जिल्लाका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । माघ ७ गते बागमती प्रदेश खेलकुद परिषदले प्रत्येक जिल्लामा ५ जना पदाधिकारी गरि १३ जिल्लामा ६५ जनालाई नियुक्त गरेको थियो । मंगलबार बागमती प्रदेशको राजधानी...बाँकी