साविक विजेता जर्मन रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । दक्षिण कोरियासँग अप्रत्यासिहत २–० गोल अन्तरले पराजित भएसँगै जर्मनी विश्वकपबाट बाहिरिएको हो । दक्षिण कोरियाविरुद्धको समूह चरणको अन्तिम खेलमा अप्रत्यासितरुपमा २–० को पराजय भोगेपछि जर्मनी विश्वपकबाट बाहिरिएको हो । समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियाले खेलको अतिरक्ति समयको चार मिनेट भित्र...बाँकी
संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ । नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर र आपसमा बाजी राखेर रमाइरहेका छन् । आफ्नो टिमको विजय–पराजयमा...बाँकी
मकवानपूरको हटिया १७ मा रहेको क्रियटिभ तेक्विन्दो एकेडेमी ले यही असार ८ र ९ गते तेश्रो जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्न को लागी बुधबार जिल्ला खेलकूद समितीको कार्यालयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । हेर्टौंडाको हटियामा हुने जिल्ला स्तरीय प्रतीयोगितामा जिल्लाभरका २०० जना खेलाडीको सहभागीता रहने आयोजकले जनाएको...बाँकी
लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १(१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १(१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो...बाँकी
रसिया विश्वकपको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ । प्रतियोगिताको दोस्रो र शुक्रबारको पहिलो खेलमा इजिप्टमाथि उरुग्वेले १–० को जित दर्ता गरेको हो। उरुग्वेका लागि खेलको अन्तिम समय ८९ औँ मिनेटमा जोसे गिमिनेजले गोल गरेका हुन् । यसअघिका केही उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसकेपनि जोसेले गोल गर्दै उरुग्वेलाई विजयी...बाँकी
मदन भण्डारी स्र्पोट्स ऐकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा शुक्रबार हेटौँडामा हेटौँडा उपमहानगरपालिका स्तरीय महिला शिक्षक म्युजिकल चियर प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडाको हुप्र चौरमा भएको प्रतियोगितामा हेटौँडा एकेडेमीकी शिक्षक सुनिता थापा क्षेत्री प्रथम हुँदा अमर माविकी इश्वरी भट्टराई शिक्षक द्वितिय तथा महेन्द्र किरण मावि बसामाडीकी रेणुका रिजाल शिक्षक...बाँकी
बिहीबारदेखि रुसमा विश्वकप सुरु भएको छ । पहिलो खेलमा घरेलु टिम र साउदी अरेबिया भिडेका थिए । त्यसमा रुस सजिलै ५–० ले विजयी रह्यो । रुसका लागि यो खेलबाट प्राप्त ३ अंक निकै बहमूल्य हुनेछ र यसले उसको दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ । अर्कोतर्फ साउदी टिमलाई हारले...बाँकी
विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन,...बाँकी