बिहीबार बिहानबाट शुरु हुने बिश्वकपका बिषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै खेलको बाहनामा हुन सक्ने अवाच्छित गतिबिधि रोक्ने जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै बिश्वकपको बाहनामा कुनैपनि कानुनी बिपरित गतिबिधि नगर्न सबैलाई आग्रह गरेका हुन् । बिश्वकपको...बाँकी
म्याच फिक्सिङ प्रकरणमा मुछिएका ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतले बिहीबार म्याच फिक्सिङमा संलग्न भएको आरोप लागेका खेलाडीलाई राष्ट्रिय विप्लवको कसुर नदेखिएको भन्दै सफाइ दिएको हो। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी अध्यक्ष रहेको बेन्चले म्याच मिक्सिङमा मुछिएका खेलाडीलाई सफाइ दिएको विशेष अदालतका प्रवक्ता नरेन्द्रकेशसरी पोखरेलले जानकारी दिए।...बाँकी
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी मिलनचोकमा बुधबारदेखि जिम क्लब संचालनमा आएको छ । जिम क्लबको बुधबार एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका छन् । श्रृजनशिल टोल विकास संस्थाका अध्यक्ष लेखराम डिमडुङको अध्यक्षतामा गठित जिम क्लब संचालक समितिले व्यवस्थापन गर्ने गरि जिम क्लब संचालनमा आएको...बाँकी
४६ औ विश्व वातावरण दिवश २०७५ को अवसरमा विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिको आयोजना तथा हेटौंडा राईडर्स क्लब र मकवानपुर जिल्ला साईकल संघको संयोजनमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार पाँचौ दिन वातावरणीय सचेतना मुलक साईकल र्याली हेटौंडा उपमहानगरपालिकाबाट सुरू भई चौघडा कमाने हुदै बुद्ध चोकमा आएर कार्यक्रम सम्पन्न भएको...बाँकी
तङ्ग इल मो–दो संघ (एकीकृत मार्सल आर्ट) मकवानपुर शाखाको बेल्ट प्रमोसन कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ । संघका राष्ट्रिय प्रशिक्षक तेजबहादुर सिंहको अध्यक्षतामा बेल्ट प्रमोशन भएको हो ।कार्यक्रममा ७ जना खेलाडीहरुलाई सेतो बेल्टबाट पहेँलो बेल्टमा बढुवा गरिएको डब्लू क्याराप मकवानपुर शाखाका सहायक प्रेमबहादुर घलानले जानकारी दिए । कार्यक्रममा खेलाडीहरुको स्तर...बाँकी
फुटबलको जगतमा फिफा विश्वकपले संसार भरिका सबै वर्ग तथा उमेर समूहका मानिसहरुको मनमा एक प्रकारको खुलदुली मचाउने गर्दछ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ ३१ जेष्ठ देखि ३० आषाढ २०७५सम्म रुसमा हुनलागेको छ । ३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो...बाँकी
इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत जारी खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई इन्डियनलाई ७५ रनको चुनौती दिएको छ। चार विकेटको क्षतिमा दिल्लीले पूरै २० ओभर खेल्दै मुम्बईलाई ठूलो स्कोरको चुनौती दिएको हो। दिल्लीका लागि रिसब पन्तले सर्वाधिक रन ६४ रन जोडे। उनले ४४ बल खेल्दा चार छक्का र चार चौकाको मद्दतमा...बाँकी
हेटौडा कप टि –२० क्रिकेटको उपाधि हेटौडा क्रिकेट क्लवले जितेको छ । हेटौडा क्रिकेट एकेडेमीलाई १३ रनले पछि पार्दै क्लवले उपाधि सहित नगद ३५ हजार पुरस्कार प्राप्त गरेको हो । यस्तै दोस्रो भएको हेटौडा क्रिकेट एकेडेमीले नगद रु २५ हजार प्राप्त गरेको छ । ११३ रनको लक्ष्य पाएको हेटौडा क्रिकेट...बाँकी