हेटौंडाः शहीद स्मारक एु डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङदी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आज पहिलो हार बेहोरेसँगै मनाङको उपाधि होडमा समेत धक्का लागेको छ। दशौं चरणको खेलमा मनाङलाई च्यासल युथ क्लबले २—० को गोल अन्तरले हार चखाउँदै स्तब्ध बनायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङको अपराजित यात्रामा पूर्ण विराम...बाँकी
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौंडा रन हुने भएको छ । बागमती प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा पर्वतीय खेलकुद महासघं बागमति प्रदेशको सयोंजनमा माघ २५ गते हेटौंडा रन प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगितामा पुरुष तर्फ १० किमि, महिला तर्फ ५...बाँकी
हेटौंडा: शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दशौं चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्याह्न १२ बजे दशरथ रगशालमा हुनेछ। रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्नेछन् । विभागीय डर्बी भिडन्त...बाँकी
हेटौंडा: प्रथम रेडियो मकवानपुर कप फुटसल प्रतियोगिताको उपाधीका लागि आयोजक रेडियो मकवानपुर र साझाकुरा दैनिक भिड्ने भएका छन् । कुल ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । यसअघि भएको पहिलो चरणको खेलमा रेडियो बुलेटिनले रेडियो सन्देशलाई ४–३ गोल अन्तरले पराजित गर्यो । उक्त खेलमा बुलेटिनका मसान उपासक...बाँकी
हेटौंडा: राक्सिराङ गाउँपालिकामा जारी वडास्तरिय फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलमा वडा नम्बर ३ ले बिजयी हासिल गरेको छ । प्रतियोगितामा वडा नम्बर ३ र ४ बिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा वडा नम्बर ३ ले वडा नम्बर ४ लाई १-० को गोल अन्तरले जित हासिल गरेको गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले बताएको...बाँकी
हेटौडाः वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेल्ने भएका छन् । साहिल अग्रवालको स्वामित्वमा रहेको पोखरा राइनोजले काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन गरी यसको घोषणा गरेको हो । पोखरा राइनोजले गत वर्ष दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई खेलाएको थियो। इपिएलको तेस्रो सिजन चैतबाट सुरु हुँदैछ। गत...बाँकी
हेटौंडा: राक्सिराङ गाउँपालिकामा जारी वडास्तरिय फुटबल प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा वडा नम्बर ३-६ बिच , दोस्रो खेलमा वडा नम्बर ४ र ९ बिच प्रतिस्पर्धा हुने थियो तर खेलमा वडा नम्बर ६ र ९ उपस्थिति नभएकोले वडा नम्बर ३ र ४ फाइनल खेलमा प्रतिस्पर्धा हुने प्रशिक्षक नरेन्द्र मोक्तानले जनाएको छ ।...बाँकी
हेटौंडा : नेपाल बुद्धिचाल संघको केन्द्रीय वैठक हेटौंडामा बसेको छ । संघका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले संघको सातौं वार्षिक साधारण सभा तथा अधिवेशन चैत २८ र २९ गते पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ । हेटौंडामा बसेको वैठकमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष विदुर गौतम, महासचिव हेराकाजी महर्जन लगायतको उपस्थिती...बाँकी