खेलकुद

स्थगित वडास्तरीय फुटबल सुचारु

हेटौंडा : राक्सिराङ गाउँपालिकामा आयोजकको प्राविधिक कारणले स्थगित भएको वडास्तरिय फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । मंगलबार भएको पहिलो खेलमा वडा नम्बर १ र ४ बिच प्रतिस्पर्धा भएको छ । वडा नम्बर ४ ले वडा नम्बर १ लाई ४–२ को गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलको म्यान अफ द...बाँकी

तेस्रो बागमती गोल्डकप फागुनमा हुने

बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनमा हुने भएको छ । शुक्रबार पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी समेत दुई गुणा बृद्धी गरिएको जानकारी दिएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई छ लाख र दोस्रो हुने टिमलाई...बाँकी

फुटसल प्रतियोगिताको उपाधि कैलाशलाई

हेटौंडा: १७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले जितेको छ । मकवानपुरमा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा आइतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि जितेको हो । कैलाशको लागि उमेश थिङले निर्णाय गोल...बाँकी

सागमा पदक विजेता खेलाडीलाई सम्मान (भिडियो सहित)

हेटौंडाः १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले सागमा पदक विजेता १३ खेलाडी र ५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो। हेटौंडा उपमहानगरपालिकामा भएको सम्मान कार्यक्रममा खेलाडी तर्फ स्वर्ण पदक विजेता फुटबलका सुनिल...बाँकी

मकवानपुरमा स्थानीय तहस्तर फुटसल हुने

हेटौंडाः मकवानपुरका सबै १० वटा स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरि फुटसल प्रतियोगिता हुने भएको छ । शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । १७ औं स्मृती दिवस पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा आयोजक सहित ११ वटा टिमको सहभागितामा पुस २८ गते देखि प्रतियोगिता...बाँकी

३५ लाख लगानीमा स्पोर्टस् ग्यालरी हेटौंडामा

हेटौंडा ४ परिजात पथको इन्द्रेणी मार्केट भित्र ३५ लाख लगानीमा ए आर स्पोर्ट्स ग्यालरी खुलेको छ । ग्यालरी मदन भण्डारी स्पोर्ट्स एकेडेमी शिक्षक संघका अध्यक्ष समेत रहेका राजाराम पोखरेलले संचालनमा ल्याएका हुन् । आज एक समारोह विच ग्यालरीको उदघाटन गरिएको छ । हेटौंडा ४ का वडाध्यक्ष नबिन सिग्देलले उद्घाटन गरेका...बाँकी

मुख्यमन्त्री पौडेलद्वारा गौरीटार रंगशाला अवलोकन 

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन गर्नुभएको छ । प्रदेशका मुख्यमन्त्री भएपछि विशेष चासो लिएर महत्त्वपूर्णका साथ हेर्नुभएको थियो । बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा ३ नम्बर प्रदेश सरकारले अग्रसरता देखाएपछि धमाधम अगाडि  बढेको छ। अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै काम...बाँकी

रंगोलीमा मेसीको जर्सी, वार्सिलोना टिभीबाट प्रशंसा(भिडियो सहित)

हेटौंडा: हेटौंडा उपमहारनगरपालिका ७ किरणचोकका दिपर्शन दिप अधिकारीको घरमा लक्ष्मी पुजाको दिन रंगोली तयार भयो । दिपर्शन सहित बुबा दिप प्रसाद अधिकारी र बहिनी दिपाञ्जली अधिकारीले ४५ मिनेट मिहिनेत गरेर रंगोलीमा स्पेनिस क्लब वार्सिलोनाका स्टार लियोनल मेसीको जर्सि बनाएर लक्ष्मी पुजा गरे । लक्ष्मी पुजा पश्चात दिपर्शनले उक्त रंगोलीको तस्बिर...बाँकी