खेलकुद

पाकिस्तान नखेल्ने भएपछि नेपालको समूहमा तीन टिम

नेपालमा हुने साफ यू(१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले नखेल्ने भएपछि नयाँ खेल तालिका सार्वजनिक गरिएको छ । साउथ एसियन फुटबल फेडेरेशन ९साफ०ले आज पाकिस्तानले प्रतियोगितामा नखेल्ने भएपछि नयाँ खेल तालिका निकालेको हो । अब समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । यसअघि पाकिस्तान पनि यही समूहमा थियो...बाँकी

म सफल खेलाडी बन्नुमा मेस्सीको पनि हात छः रोनाल्डो

पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयसम्मका प्रतिद्वन्द्वी लियोनल मेस्सीको प्रसंशा गरेका छन् । रोनाल्डोले आफूलाई उत्कृष्ट खेलाडी बनाउन मेस्सीको पनि सहयोग गरेको बताएका छन् । गएको १५ वर्षदेखि रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट स्तरमा रहेका छन् । जसरी पहिले पेले, म्याराडोना, स्टेफानोलाई हेर्ने गरिन्थ्यो, त्यसैगरी नै अहिले रोनाल्डो...बाँकी

एशिया कप क्रिकेट :- नेपालको पहिलो नेपालको पहिलो प्रतिद्वन्द्वी आयोजक श्रीलङ्का

यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ ९उन्नाइस वर्षमुनिं० एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल ९एसिसी०ले आज सार्वजनिक...बाँकी

नेपाल र माल्दिभ्स निर्णायक खेलमा भिड्दै

एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र माल्दिभ्सबीच बुधबार साँझ खेल हुँदैछ। तीन वटा टिम मात्र रहेको समूहबाट किर्गिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ। किर्गिस्तानले नेपाल र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का...बाँकी

रोनाल्डो भन्छन् : अर्को वर्ष नै छाड्न पनि सक्छु ‘

पोर्चुगलका स्टार फुटबलर क्रिष्टियोना रोनाल्डोले कहिलेबाट खेल्न छाड्ने भन्ने अनिश्चित रहेको बताएका छन् । आफ्नो सन्यास घोषणा अर्को वर्षै पनि हुनसक्ने, ४० वर्षको उमेरसम्म पनि खेल्नसक्ने उनको भनाइ छ । ३४ वर्षीय रोनाल्डोले गत सिजन युभेन्टसका लागि ४३ खेलमा २८ गोल गरे । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले ‘टेलिभिजन...बाँकी

एक बहिरा खेलाडी : जसले टेनिसमा खेलसँगै मन जिते

 दक्षिण कोरियाका लि डकही अहिले अमेरिकाको नर्थ क्यारोलिनामा छन्। जहाँ उनले एटिपी (एशोसियसन फर टेनिस प्रोफेसनल्स) टुरको एक खेल जितेर इतिहास बनाए। एटिपीमा मेन ड्रमा जित्ने पहिलो बहिरा खेलाडी बनेका लिले जितपछि आफूलाई सक्दैन भनेर हेप्नेहरुले यसले पनि सक्छ भन्ने देख्न आग्रह गरेका छन्। विश्व वरियताको ११२ औँ स्थानमा रहेका...बाँकी

‘पेनाल्टी मिस’ गर्दा पोग्बामाथि रंगभेदी व्यवहार

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले रंगभेदी व्यवहारको सामना गर्नुपरेको छ। फुटबल खेलाडीले सामाजिक सञ्जालमा रंगभेदी व्यवहार सहनु परेको यो हप्ताकै तेस्रो घटना हो। प्रिमियर लिगमा वुल्भ्ससँग १-१ को बराबरी भएको खेलमा युनाइटेडका २६ वर्षका पोग्बाले पेनाल्टी सदुपयोग गर्न सकेका थिएनन्। यही हप्ता रिडिङका स्ट्राइकर याकोउ मेटीले पनि पेनाल्टीमा...बाँकी

भारतीय क्रिकेट टोली सिध्याउने धम्की, खेलाडीलाई सचेत रहन बोर्डको निर्देशन

वेस्टइन्डिज भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई सिध्याउने धम्कीको हल्ला फैलिएको छ । पाकिस्तानी समाचार च्यानल जियो टीभीले यसको जानकारी दिएको हो । पाकिस्तानी क्रिकेट बोर्डमा एक धम्कीपूर्ण इमेल आएको थियो । पीसीबीले यो जानकारी आईसीसीको माध्यमबाट बीसीसीआईलाई दिएको थियो । त्यसपछि भारतीय टोलीको सुरक्षा बढाइएको छ । बीसीसीआईले यो धम्कीलाई...बाँकी