खेलकुद

एक दिवसीय क्रिकेटमा १० हजार रन, सय विकेट र सय क्याच लिने क्रिकेटरहरु

क्रिकेटको दुनियाँमा टी–२० विश्वकपको आगमनसँगै क्रिकेटको रुप पनि तीव्ररुपमा बदलिरहेको छ । साथै अलराउण्डर क्रिकेटरको पनि माग बढिरहेको छ । अहिलेको समयमा विश्वका जुनसुकै क्रिकेट टिममा अलराउण्डरको भूमिकालाई विशेष महत्व दिने गरिएको छ । अहिले टिममा यस्तो खेलाडीको जरुरी छ, जो मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ तीन ओटै कुरामा राम्रो...बाँकी

सिजनको पहिलो खेल खेल्दै बार्सिलोना

स्पेनिस ला लिगाको नयाँ सिजन आज (शुक्रबार) रातिबाट सुरुवात हुँदैछ । शुक्रबार हुने खेलमा साविक विजेता बार्सिलोनाले सिजनको पहिलो खेल खेल्दैछ । एट्लेटिको बिल्बाओको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुशार राति १२ बजेर ४५ मिनेटबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै टोली सिजनको उत्कृष्ट सुरुवात गर्ने योजनामा छन् । अघिल्लो...बाँकी

सन् २०२० मा नेपाललाई टेष्ट राष्ट्रसँग खेल्ने अवसर

सन् २०२० नेपाली क्रिकेटका लागि एउटा अवसर बन्न सक्छ । त्यो हो टेष्ट मान्यता राष्ट्रसँग क्रिकेट खेल्ने । एसियाली क्रिकेट परिषद् (एसीसी) को सन् २०२० को कार्यतालिकामा राखिएको टी–२० एसिया कप प्रतियोगितामा नेपालले टेष्ट मान्यता राष्ट्रसँग खेल्ने अवसर पाउन सक्छ । यो प्रतियोगिता एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रले स्वत खेल्न...बाँकी

नेपालले मलेसियन लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ता'जिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरसँग आगामी भदौ ९ गते प्रतिस्पर्धा गर्न लागेको हो। खेल मलेसियाको जोहार शहरको पसार गुन्डाङ रंगशालामा हुनेछ। 'मैत्रीपूर्ण खेल...बाँकी

एएफसी फुटसल छनोटमा नेपालको पहिलो खेल ताजकिस्तानसँग

एएफसी फुटसल च्याम्पियनसिप २०२० को छनोट प्रतियोगितामा नेपालले पहिलो खेलमा ताजकिस्तानसँग भदौ ६ गते खेल्ने भएको छ। इरानमा हुने प्रतियोगितामा नेपालको दोस्रो खेलमा उज्वेकिस्तानसँग भदौ ७ र तेस्रो खेल भदौ ८ गते अफगानिस्तानसँग छ। सेन्ट्रल र दक्षिण जोनअन्तर्गत समूह ‘ए’ मा नेपालसहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन्। नेपालले प्रतियोगिताका लागि...बाँकी

साफ यु–१८ : नेपालको प्रारम्भिक टिम घोषणा

साफ यु–१८ च्याम्पियनसिपका लागि नेपालका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रारम्भिक टिम छनोट गरेका छन्। प्रशिक्षणमा रहेका ४६ खेलाडी मध्ये ३० जना प्रारम्भिक टिममा परेका छन्। प्रशिक्षक श्रेष्ठले टिममा 'ए' डिभिजन खेलेका खेलेका रहनु राम्रो पक्ष भएको बताए। 'टिममा रहेका १२ खेलाडीसँग ए डिभिजन लिग खेलेको अनुभव छ। खेलाडीले आफूलाई निर्खार्दै...बाँकी

सन्दीपले पाए अमेरिका जाने भिसा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेेले भिसा पाएका छन्। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा अप्लाई गरेका उनलाई अमेरिकी दूतावासले बिहान भिसा दिन अस्वीकार गरेको थियाे। दूतावासले फेरि रिभ्यूका लागि बाेलाएर भिसा दिएकाे हाे। उनले ट्विट गरेर जानकारी गराउँदै अमेरिकी दूतावास, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई धन्यवाद दिएका...बाँकी

हेटौंडामा ‘क्वीक्स कप’ फुटबल प्रतियोगिता

मकवानपुुरको हेटौंडा उपमहानगरपालिकामा विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर फुटवल संघको आयोजनामा ‘क्वीक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता–२०७६’ भदौ २ गतेदेखि हेटौंडा–४ लोकतान्त्रिक चौर ९हुप्र०मा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ ९एन्फा० को वार्षिक तालिका अनुसार भदौको पहिलो सातादेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जिल्लाका...बाँकी