विचार

खराब प्रहरी र कर्तव्यच्युत पत्रकार मिले भने…

‘भाई महाभोज हेर्न कहिले आउने ?’ निर्देशक रमेश बुढाथोकीले प्रश्न गर्ने बित्तिकै मैले जवाफ दिएँ ‘दाई म भोली आउछु ।’ साँढे चारमा आइपुग्नु है । हामी साँढे चारपछि भित्र छिरिसक्छौं ।’ म ठिक साँढे चार बजे मण्डला थिएटर पुगेँ । निर्देशक बुढाथोकीसंग ढोकैमा भेट भो । ‘फ्रि’मा पाएको टिकट कोटको...बाँकी

कतै गृहमन्त्रालयबाटै प्रहरीको मानमर्दन भइरहेको त होइन ?

आन्तरिक सुरक्षाको आधिकारिक र महत्वपूर्ण सुरक्षा अङ्ग नेपाल प्रहरी अहिले चेपुवामा परेको छ । शान्ति सुरक्षा र अपराध अनुसन्धानका लागि सुयोग्य साधन बनाउन गठन गरिएको प्रहरी संगठनको अधिकार क्षेत्र कटौती गर्ने र उसका कतिपय जिम्मेवारी सशस्त्र प्रहरी बललाई प्रदान गर्ने जस्ता विषयमा भइरहेको बहसले त्यही देखाइरहेको छ । कुनै पनि...बाँकी

औचित्य पुष्टि हुन नसकेको शसस्त्र जनयुद्ध

नेपाली राजनीतिमा कुनै समय यस्तो थियो जतिबेला सत्ताको चावी लिनेहरूका बारेमा चुक्क बोल्न पनि पाइँदैनथ्यो । जसले उनीहरूको बारेमा चुक्क गर्थो उसको ज्यान खतरामा हुन्थ्यो । जनताले आफ्नो अधिकार लिन पनि धेरै खुड्किला पार गर्नु गर्थ्यो । आफ्नो मनमा लागेका कुरा सिधै सम्बन्धित पक्षसँग राख्न पाउँदैनथे । सञ्चार माध्यमामा बोल्दा...बाँकी

विपन्न तथा अभिभावक गुमाएका बालबालिकाको शिक्षामा सहयोगका लागि अक्षय कोष

विषय सन्दर्भ एक दुइवर्ष यता चिने जानेका युवा पुस्ताका महानुभावहरुको अकल्पनीय मृत्यु भएको घटनाले मनलाई छटपटी बनाइरहेको छ । मृत्यु अवश्यम्भावी छ तर अपत्यासित हुने त्यस प्रकारका घटनाले हाम्रो समाजमा त्यस व्यक्तिको देहान्त पछि परिवारका अन्य सदस्यलाई पर्ने दायित्व कसरी पुरा गर्ने होला भनेर मन्थन गरिन्छ । सामान्यतया नेपालीको औषत...बाँकी

सर्पले वृद्धलाई डस्यो, रिसले सर्पलाई नै टोकिदिए पछि

भारतको गुजरातस्थित महिसागरमा एक विषालु सर्पले ६० वर्षका वृद्धलाई डस्यो । सर्पले डसेपछि ती वृद्धले त्यसलाई समाते डसेपछि वृद्धले सर्पलाई समाते र दाँतले टोके । विष फैलिएका कारण पहिले सर्पको मृत्यु भयो त्यसपछि वृद्धले पनि अन्तिम सास फेरे । गुजरातको वडोदार नजिकै पर्वत गाला नामका वृद्ध खेतमा काम गरिरहेका थिए...बाँकी

ओझेलमा परेको महत्वपुर्ण योजनाहरु

हेटौंडा उपमहानगरपालिकाले २०७६/२०७७ को लागि प्रस्तावित योजनाहरु सकारात्मक रहेतापनि केही महत्वपुर्ण अधुरा योजना र वातावरणसँग सम्बन्धित अति नै महत्वपुर्ण योजनातर्फ ध्यानदिन छुटेको देखिनआउँछ । भ्यूटावर, साईकिलिङ ट्रयाक र पर्यटन प्रवर्धन सम्वन्धी योजनाहरु स्वागत योग्य रहेको छ । नगरमा बढृदो साईकलको सवारीलाई मध्यनगर गरि ल्याएको साईकल सम्बन्धीअवधारणाले साईकल प्रेमीहरुमा नया ँउत्साह...बाँकी

सम्बन्धविच्छेद लिएपछि कस्तो महसुस हुन्छ ?

आफ्नो ल्यापटपको स्क्रिन अगाडि बसेकी रचेल अचानक रुन थाल्छिन् । सन् २०१८ को त्यो दिन उनको घर अँध्यारो र शान्त थियो । सबैकुरा भिन्न थिए । २८ वर्षकी रेचल आफ्नो श्रीमान्सँग यसअघि यसै घरमा बस्थिन् तर अब उनी एक्लै छिन् । उनी बसेको घरबाट ३ सय २१ किलोमिटर टाढा उनका...बाँकी

बुहारी बोझ होइन भन्ने सिकाउन विश्वविद्यालय खोलौं

विवाहको मौसम छ । विवाह, भोज र भतेरका लागि मान्छे जति उत्साही छ, बुहारी शब्द छोरी दिएको घरप्रति त्यति नै निरुत्साहित मात्र होइन नकरात्मक नै छ । परम्परादेखि नै सासू र बुहारीको सम्बन्धलाई लिएर समाजले एउटा भय सिर्जना गरिदिएको छ । खुब मातेकी छस, सासू कस्ती पर्ने हो ? छोरो...बाँकी