विचार

यस कारण काट्नुहुन्न गाई

प्रदेश नम्बर ३ की उपसभामुख जस्तो गरिमामाय पदमा पुगेकी नेकपा माओवादी केन्द्रबाट नुवाकोटबाट प्रदेश सदस्यमा बिजयी राधिका तामांगले अघिल्लो हप्ता गाई काटेर खाने कानुन बनाउनु पर्ने सहितको बिज्ञप्ती नै सार्वजनिक गरिन् । उनको यो भनाइपछि सामाजिक संजालमा दुईखाने बहस भइरहेको छ । एकथरीले उनको खरो आलोचना गरेका छन् भने अर्काथरीले...बाँकी

प्रधानमंत्रीलाई किन लेखे यिनले पत्र?पढ्नुहोस्

आदरणीय प्रधानमन्त्री ज्यू , नमस्कार तपाईं आज प्रधानमन्त्री हुनुहुन्छ । तपाईं प्रधानमन्त्री हुनुभएको दिन अरु जस्तै म पनि खुसी थिएँ । तपाईंलाई खादा र मालासहित बधार्इ दिन नपाए पनि मनमनै धेरै बधाइ दिएँ । देशले हक्की र निडर नेता पाएकोमा खुशी थिए । मलार्इ लाग्थ्यो- ओलीको मुखवाट निस्केको बाेली र...बाँकी

विचलित न्यायपालिका र बारको सम्मेलन

सामान्य जन्ममितिको विवादलाई उग्ररूपमा परिणत गरी न्यायपालिकालाई अन्योल बनाइराख्ने खेल अझै सकिएको छैन। न्यायपरिषद् सचिवको हस्ताक्षरमार्पmत प्रधानन्यायाधीश आफ्नो पदमा नरहेको पत्र र त्यसको बोधार्थ राष्ट्रपतिको कार्यालयसमेतमा पुग्नु, पद बहाल नरहेका प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ खाएको हल्ला बजारमा आउनु अनि पेसी तोक्ने⁄नतोक्ने, इजलास तोक्ने⁄नतोक्ने विषयमा बहालवाला प्रधानन्यायाधीश र कायम मुकायम प्रधानन्यायाधीशबीचमा रस्साकस्सी...बाँकी

मकवानपुरका खोला–बगर तिम्रा बाउका बिर्ता हुन् ?

केही दिनअघि मनहरी गाउँपालिका निबासी एकजना स्वाभिमानी बृद्ध बुवाले गोप्य रुपमा भेट्न आह्वान गर्नुभएपछि अपरिचित नै भएपनि उनको र मेरो भेटघाट भयो । भेटघाटमा सचेत र स्वामिमानी बुवाको सार कुरा थियो–‘हामीहरुका खेतका पुर्जा छन्, तिरो तिरेका छौँ । राप्तीखोला बगरमा परिणत भएका हाम्रा खेतबाट क्रसर उद्योगका बिचौलियाहरुले धमाधम मेसिन प्रयोग...बाँकी

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक...बाँकी

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग प्रचण्ड