विश्व

कंगोमा इबोलाले आपतकाल घोषणा : नेपालमा पनि खतरा

विश्व स्वास्थ्य संगठन डब्लुएचओेले कंगोमा बढ्दो इबोला संक्रमणका कारण विश्वभर स्वास्थ्य आपतकालको स्थिति घोषणा गरेको छ । इबोलाको संक्रमण बढदै गएपछि त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमै ध्यानाकर्षण गराउन आपतकाल घोषणा गरिएको हो । नेपालमा पनि यो रोगको संक्रमण फैलिन सक्ने संम्भावना भएपनि राज्यतर्फबाट भने हुनसक्ने सम्भावनालाई रोक्न कुनै सावधानी अपनाएको...बाँकी

अत्यन्तै राम्री भएकी भन्दै आफ्नै साथीको हत्या

रुसमा दुई किशोरीलाई आफ्नो साथी मारेको आरोपमा पक्राउ गरिएको छ । साथी अत्यन्तै आकर्षक भएकोले उनीहरूले मारेका हुन् । भिका भनी चिनिने भिक्टोरिया एभरिनाको क्षतविक्षत शरीर रुसको अर्खानगेल्स्क शहरको सुनसान ठाउँमा फेला परेको थियो । ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त् उनको अनुहारलाई फुटेको शीशाले कोपरेर क्षतविक्षत बनाइएको थियो अनि घाँटी थिचेर मारिएको थियो ।...बाँकी

कोरियामा आँधी आउँदै, सचेत रहन नागरिकलाई आग्रह

कोरियाली प्रायद्वीपको जेजुसहित दक्षिणी क्षेत्रमा आज ९शुक्रबार० राति सम्म ‘ताइफुन दनास’ सामुद्रिक आँधी आउन लागेकाले सतर्क रहन यहाँको सरकारले नागरिकसँग आग्रह गरेको छ। केन्द्रीय प्रेसर ९ सय ९० हेक्टोपास्कल्स रहेको उक्त सामुद्रिक आँधी ताइवानको ३ सय ६० किलमेमिटर उत्तरी समुन्द्रबाट सुरु भएर प्रतिघण्टा २४ किलोमिटरको दूरीमा अगाडि बढिरहेको कोरियाको मौसम...बाँकी

राष्ट्रपति आकर्षित गर्ने भाइरल ट्वीट, घोषणा भयो राष्ट्रिय छुट्टी

‘म सँग एउटा आइडिया छ ।’ यो हामीले भनिरहेको होइन, टर्कीका एकजना व्यक्तिले ट्वीटरमार्फत यो भनाइ व्यक्त गरे । त्यो वाक्य निकै सामान्य हो । तर त्यहीँ ट्वीटले उनलाई हिरो बनाइदियो । एनस साहिन नामका ती व्यक्तिको सो ट्वीट यति भाइरल बन्यो कि उक्त ट्वीटमा ५५ हजारभन्दा धेरै जनाले प्रतिक्रिया...बाँकी

फेस एपमा बुढ्यौली अनुहार देखाउँदा चुहिएला गोप्य सूचना !!

संसारकै बुद्धिमान प्राणी मान्छे जन्मिदै अनेकौ जिज्ञासाहरू लिएर जन्मन्छ। प्रविधिको विकाससँग सोच र खोज पनि फराकिलो बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने एप्सले अहिलो बजार तताइरहेको छ। एकै दिनमा विश्वभरका १० करोड मानिसले डाउनलोड गरेको एप हो फेस एप। उक्त एप्लिकेशन र्चचामा आएको केही घण्टामै मानिसहरूले...बाँकी

बिल गेट्सलाई उछिन्दै दोश्रो धनी बने बर्नाड अर्नल्ट

सात वर्षको अवधिसम्म ब्लुमबर्गको अर्बपतीको सूचीमा दोश्रो स्थानमा रहेका धनाढ्य व्यापारी बिल गेट्स तेश्रो स्थानमा पुगेका छन् । उनलाई उछिन्दै दोस्रो स्थानमा उक्लने व्यापारी हुन् बर्नाड अर्नल्ट । फ्रान्सका लक्जरी सामान निर्माता कम्पनी एलभीएमएचका अध्यक्ष तथा सिइओ रहेका उनको सम्पत्ती ह्वात्तै बढेसँगै बर्नाडले माइक्रोसफ्टका मालिकलाई उछिनेका हुन् । यस सूचीमा...बाँकी

सर्पले वृद्धलाई डस्यो, रिसले सर्पलाई नै टोकिदिए पछि

भारतको गुजरातस्थित महिसागरमा एक विषालु सर्पले ६० वर्षका वृद्धलाई डस्यो । सर्पले डसेपछि ती वृद्धले त्यसलाई समाते डसेपछि वृद्धले सर्पलाई समाते र दाँतले टोके । विष फैलिएका कारण पहिले सर्पको मृत्यु भयो त्यसपछि वृद्धले पनि अन्तिम सास फेरे । गुजरातको वडोदार नजिकै पर्वत गाला नामका वृद्ध खेतमा काम गरिरहेका थिए...बाँकी

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति पक्राउ

 भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि...बाँकी