विश्व

भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘सुटुक्क’ काठमाडौंमा

देशमा आन्तरिक द्वन्द्व चर्किरहेका बेला दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोराका तथा त्यहाँको सत्तारुढ पार्टी युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) कंग्रेसका सदस्यसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अहिले नेपालमा छ। उनी त्यहाँको संविधानसभाका सदस्यसमेत हुन्। त्यस्तै नेशनल फिल्म स्कुल अफ भेनेजुएलाका कोअर्डिनेटर तथा कर्प्स अफ स्पेशलन इन्सपेक्टर अफ प्रेसिडेन्सी (विशेष...बाँकी

इन्डोनेसियामा ७.३ रेक्टरको भुकम्प

इन्डोनेसियाको पूर्वी क्षेत्रमा ७.३ रेक्टरस्केलको भूकम्प गएको छ । इन्डोनेसियाको पर्यटकीय क्षेत्र मालुकु उतारा टापुमा स्थानीय समय अनुसार आइतबार १०:१० बजे भूकम्प गएको यूएस जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको झट्का महसुस गर्नेबित्तिकै स्थानीयहरु घरबाट बाहिर निस्किएका थिए । मालुकु प्रान्तको दक्षिणपूर्वी क्षेत्र टेरनेट क्षत्रेमा केन्द्रविन्दु बनाएर १६६ किलोमिटरको क्षेत्रमा...बाँकी

२ मिनेट बत्ती जाँदा मेयरले मागे माफी

अमेरिकाको न्युर्योकमा बत्ती गएको छ । लोडसेडिङ नहुने न्युयोर्कका बासिन्दाले बत्ती गएको पहिलो पटक महशुस गरेका छन् । न्युयोर्क अमेरिकाको व्यापारिक केन्द्र मानिन्छ । प्रविधिले रातदिन उज्यालो पारिएको अमेरिकाका बासिन्दाले अहिलेसम्म बत्ती नभएको अनुभव गरेका थिएनन । २ मिनेट बत्ती जाँदा त्यहाँका मेयर ‘बिल डे ब्लासियो’ले बत्ती गएकोमा सामाजिक सञ्जालमार्फत...बाँकी

अष्ट्रेलियामा आयो शक्तिशाली भूकम्प, एक मिनेटसम्म पराकम्प

अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६।६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको...बाँकी

लुकिरहेको अपराधीले ठुलो आवाजमा पादेपछि पक्राउ

अमेरिकाको मिसूरीमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउँमा पादेपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । लागूपदार्थ बोकेका ती अपराधीलाई प्रहरीले खोजिरहेको थियो । उनले लुकेकै ठाउँमा चर्को आवाजमा पादे । ‘पक्राउपूर्जी जारी भएको व्यक्तिलाई प्रहरीले खोजिरहेको बेलामा चर्को गरी पाद्दा लुकेको ठाउँ पत्ता लाग्छ अनि तिम्रो दिन पक्कै पनि...बाँकी

फेसबुकको नयाँ फिचर, फोटो जुम गरेर हेर्दा फस्नुहुनेछ तपाईं

फेसबुकमा यदि कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने तपाईंले अब सोच्नुपर्ने बेला भएको छ । किनभने फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर अब प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्न थालेका छन् ।। वास्तवमा,...बाँकी

ट्वीटरमा नयाँ नियम, धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन नयाँ नियम लागू गरेको छ । ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो । आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ । ट्वीटरले...बाँकी

लैंगिक हकको समर्थन गर्दै निकी मिनाज साउदी अरब नजाने

अमेरिकी र्‍यापर निकी मिनाजको साउदी अरबमा हुने ‘म्युजिक फेस्टिबल’को प्रस्तुती रद्ध भएको छ । मिनाजले आफैँ उक्त कार्यक्रममा आफू जान नसक्ने कुरा सार्वजनिक गरेकी छन् । महिला स्वतन्त्रता तथा तेस्रोलिंगीहरुको हकमा ऐकवद्धता जनाउँदै उनले आफ्नो कार्यक्रम फिर्ता लिएको बताएकी छन् । साउदी अरबमा यही जुलाई १८ मा हुने ‘म्युजिक फेस्टिबल’मा...बाँकी