भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी...बाँकी
ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मंगलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुंगाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ, किनभने सन् २०१९ को चार महिनामै करिब ३...बाँकी
दिन प्रतिदिन बढ्दो जलवायु परिवर्तनका कारण अबको केही वर्षमा नै विश्व गम्भीर संकटमा पर्नसक्ने चेतावनी जानकारहरुले दिएका छन् । एक अस्ट्रेलियन थिङ्कट्याङ्क संस्थाले गरेको एक अध्ययन रिपोर्टले जलवायू परिवर्तन सम्बन्धी नयाँ चेतावनी दिएको हो। यदि अहिलेदेखि नै सबै देशहरुले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुसारको काम नगर्ने हो भने अबको...बाँकी
चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक...बाँकी
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा एक बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। बिहीबार साँझ इदको बिदा मनाएर ओमान फर्किँदै गरेको ३१ जना पर्यटक सवार बस दुर्घटनामा परेको हो। मृतक तथा घाइते सबैलाई स्थानीय राशिद अस्पतालमा राखिएको छ। दुबई प्रहरीका प्रमुख मेजर...बाँकी
कैलाली ; कैलालीमा विनाशकारी हावाहुरीका कारण १५ जनाभन्दा बढी घाइते भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको प्रहरीले जानकारी दिउको छ। हावाहुरीका कारण धेरै नै क्षति भएको तर मानवीय क्षतिको विवरण भने आइनसकेको तर १५ जनाभन्दा...बाँकी
अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ। अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन्। एनएसएले पुराना भर्सनका विन्डोजहरूमा 'ब्लूकिप' नाम दिइएको कमजोरी रहेको...बाँकी
विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी इन्टरनेसनल फुटबल एसोसियसन बोर्डले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो । १. फ्रिकिक: आक्रमणका...बाँकी