विश्व

अन्तर्राष्ट्रिय को हुन्, स्मृति इरानी ? जसले राहुल गान्धीको गढमा जितिन्

 भारतको लोकसभा चुनाबमा काग्रेस आईले अपेक्षित परिणाममा जित निकाल्न त सकेन – सकेन, पार्टी अध्यक्ष राहुल गान्धीले बर्षौ देखिको आफ्नै परिवारको वर्चश्वमा रहेको अभेद्य किल्ला अमेठी समेत जोगाउन सकेनन् । दुई निर्वाचन क्षेत्रमा चुनाब लडेका राहुलले आफनै परिवारको विरासत रहेको र आफुले पनि तिन पटक जितिसकेको निर्वाचन क्षेत्र गुमाउन पुगे...बाँकी

विश्वकप अष्ट्रेलियाले जित्ने गिलक्रिस्टको दाबी

आईसीसी विश्वकप २०१९ अबको केही समयमा इंगल्याण्डमा शुरु हुँदैछ । यो विश्वकपमा यसपटक पनि अष्ट्रेलिया प्रबल दाबेदार रहेको अष्ट्रेलियाका पूर्वक्रिकेटर एडम गिलक्रिस्टले बताएका छन् । उनले इंगल्याण्ड विश्वकपमा दक्षिण अफ्रिकाको लागि अनआउट चरण पार गर्नु निकै कठिन रहेको उनको भनाइ छ । अहिले इंगल्याण्ड विश्वको पहिलो स्थानको टोली हो ।...बाँकी

ब्रिटेनकी प्रधानमन्त्री टेरिजाले रुदै गरिन् पदबाट राजिनामा दिने घोषणा

ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजिनामा दिने घोषणा गरेकी छन्। उनले जुन ७ मा कन्जर्भेटिव पार्टीको नेतृत्वबाट राजिनामा दिनेछिन् तर उत्तराधिकारी नछानिँदासम्म प्रधानमन्त्री पदमा कायम रहनेछिन्। टेरिजा मेले डाउनिङ स्टीटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमतसंग्रहको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिस गरेको बताइन्। उनले ब्रेक्जिटमा सफल हुन...बाँकी

अमेरिकामा भिषण आँधीका कारण ठुलो धनजनको क्षति

 अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गोल्डेन सिटीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने...बाँकी

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी भारी मतान्तर विजयी

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनाव जितेका छन्। दुई ठाउँबाट चुनाव उठेका गान्धीले मतगणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना भइराखेको छ। गान्धीले केरलाको वायनाडमा चार लाख बढी भोटले प्रतिस्पर्धी भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएको इकोनोमिक्स टाइम्सले जनाएको छ। अमेठीमा भने गान्धी भारतीय...बाँकी

भारतीय लोकसभाका दर्जन चुनावी क्षेत्र : जहाँ अडेको छ सबैको नजर

गत ११ अप्रिलमा सुरु भएको १७औं भारतीय लोकसभा चुनावको आज मत गणना भइरहेको छ। जम्मा ५४३ निर्वाचन क्षेत्र रहेकामा यसपालि ५४२ क्षेत्रमा चुनाव भएको हो। ७ चरणमा भएको चुनावका लागि ८ हजार ४० उम्मेदवार मैदानमा उत्रिएका थिए। आज तिनै ८ हजार ४० उम्मेदवारको भाग्यको फैसला हुँदै छ। तीमध्ये  यी १२...बाँकी

इण्डोनेसिया : चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाकाे मृत्यु, दर्जनौँ प्रदर्शनकारी गिरफ्तार

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मङ्गलवार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला हिंसा फैलिन पुग्यो। प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरे र प्रहरीलाई लक्षित गरी ससाना विस्फोटक पदार्थ फ्याँके। त्यसपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। निर्वाचन...बाँकी

सगरमाथाको उचाई नाप्ने टोली चुचुरोमा

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ नाप्ने नेपाल सरकारको टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले अत्याधुनिक उपकरणसहित सरकारी टोली शिखरमा पुगेको पुष्टि गरेका छन् ।  ...बाँकी