विश्व

भारतमा हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु

भारतमा हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहुरीसँगै भीषण वर्षा भएको हो। हावाहुरी र वर्षाले बिद्युतका पोलहरु ढलेका छन्। हावाहुरीको असर गुजरात, राजस्थान र मध्यप्रदेशमा बढी परेको छ। यि राज्यमा मात्रै ३४ जनाको मृत्यु...बाँकी

विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ...बाँकी

विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सजाय

इन्डोनेसियामा विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सार्वजनिक स्थानमा बेतले हिर्काएर सजाय दिइएको छ । उनलाई सजाय दिइँदा भेला भएका मानिसहरूले रमाएर फोटो खिचेका थिए । तर्सिएकी महिला मञ्चमा घुँडा टेकेर बसेकी थिइन् भने एक अधिकारीले उनलाई दण्ड दिनका लागि लट्ठी उज्याएका थिए । शरिया कानूनअन्तर्गत उनलाई सजाय दिइएको हो...बाँकी

झारखण्ड र नक्सलबादीबीच गोली हानाहान, ४ जनाको मृत्यु

भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरीबल (सीआरपिएफ) नक्सलबादीबीच  सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा ३ जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । ‘दूर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सिआरपिएफले...बाँकी

श्रीमतीलाई कुकुरसँग सम्भोग गर्न लगाउने कस्तो पापी लोग्ने 

पति–पत्नीको नाता विश्वासमा टिकेको हुन्छ । यो सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक अर्कामा माया र सम्मान हो । तर भारतमा भने एकजना पुरुषले आफ्नी पत्नीलाई सर्मनाक काममा लगाउने गरेको खुलासा भएको छ । कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा...बाँकी

याहुले डाटा ह्याक भएको मुद्धा मिलाउन १२ करोड डलर तिर्ने

इन्टरनेट कम्पनी याहुले प्रयोगकर्ताको डाटाहरु व्यापक रुपमा ह्याक भएको मुद्दा मिलाउनका लागि पौने १२ करोड डलर तिर्ने भएको छ । प्रयोगकर्ताका इमेल ठेगाना तथा पासवर्डलगायतका निजी जानकारीहरु लिक भएको सम्बन्धमा परेको मुद्दामा यो रकम तिर्न याहु सहमत भएको हो । तर मुद्दा मिलाउनका लागि याहुले गरेको यो प्रस्तावलाई अमेरिकाको सम्बन्धित...बाँकी

भारतमा आजदेखि लोकसभा निर्वाचन

भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु भएको छ। पहिलो चरणको निर्वाचन अन्तर्गत आज १८ राज्य र दुई केन्द्र शासित प्रदेशहरुमा ९१ सिटका लागि निर्वाचन हुँदैछ। बिहानैदेखि मतदाताहरु मतदान गर्न मतदान केन्द्र पुगिरहेका छन्। ९१ सिटका लागि १ हजार २ सय ७९ जना उम्मेदवारहरु प्रतिस्पर्धा गर्दैछन्। आजको निर्वाचनमा सहभागी हुने १४ करोड...बाँकी

इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक, के हो ब्ल्याक होल ?

लण्डन – हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो...बाँकी