अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन् । अफगान हवाई बलले शुक्रबार गरेको कारबाहीमा उनीहरु मारिएका स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् । “तालिबान लडाकू भेला भएर बसेका थाहा पाएपछि सुरक्षा फौजले शुक्रबार दिउँसो सो हवाई कारबाही सुरु गरेका थिए,” प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा...बाँकी
भारतको केरला राज्यमा आएको बाढी तथा पहिराेमा परी मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । २ लाखभन्दा बढी घरबारविहीन भएका छन् । केरलामा विगत १० दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जुन विगत १ सय वर्षयताकै ठूलो भएको बताइएको छ । खासगरी केरलाका १३ जिल्ला बाढी तथा पहिराेबाट प्रभावित छन्...बाँकी
हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उहाँको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिनु भएको थियो । भारतका दशौँ प्रधानमन्त्री वाजपेयीको बिहीबार बेलुका ५ बजेर ५...बाँकी
तीन पटक भारतको प्रधानमन्त्री भएका अटल बिहारी बाजपेयी बिहीबार अपरान्ह यो धर्तिबाट विदा भए, ९३ बर्षको उमेरमा। बाजपेयीको व्यक्तित्वको एउटा महत्वपूर्ण पाटो हो, जसलाई भेट्यो उसलाई प्रभावित पार्नसक्ने अद्धितीय खुबी। काठमाडौँका मिलन तुलाधरपनि बाजपेयीसँगको पहिलो भेटमै प्रभावित हुनेमध्ये एक हुन्। तुलाधर झलनाथ खनाल प्रधानमन्त्री छँदा विदेश मामिला सल्लाहकार र पूर्व एमालेको...बाँकी
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा आज निधन भएको छ । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान(एम्स)ले एक विज्ञप्ति जारी गर्दै वाजपेयीको उपचारका क्रममा निधन भएको हो । एम्सले जनाएअनुसार बाजपेयीलाई लाइफ सपोर्ट सिस्टम९जीवन रक्षक प्रणाली०मा राखेर उपचार भैरहेको थियो । ९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका...बाँकी
मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य...बाँकी
अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो । अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ ।...बाँकी
आफ्नो गैरजिम्मेवार अभिव्यक्तिको कारणले बारम्बार विवादमा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको पनि उच्चारण बिगारेर बोलेको खुलासा भएको छ । राजनीतिक समाचार प्रकाशन गर्ने अमेरिकी पोर्टल पोलिटिकोले यस्तो खुलासा गरेको हो । पोलिटिकोका अनुसार ट्रम्पले गत वर्ष भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि तयारीको क्रममा नेपालको उच्चारण बिगारेर ‘निप्पल’ भनेका थिए...बाँकी