अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता समाप्त भएको छ । भेटवार्ता सकिएपछि किमले ट्रम्पलार्इ अंग्रेजीमा भने,'नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट' सिंगापुरको स्यान्टोसा द्वीपमा अवस्थित क्यापेला होटलमा भएको यो भेटवार्ता करिब ५० मिनेटसम्म चलेको थियो । अहिले दुवै नेता आफ्ना देशका वरिष्ठ...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियालका राष्ट्रपति किम जोङ उनबीच सिंगापुरमा वार्ता सुरु भएको छ । सिंगापुरको सेन्तोसा द्वीपमा रहेको क्यापेल्ला होटलमा वार्ता सुरु भएको हो । सिंगापुरको समय अनुसार मंगलबार बिहान ९ बजे (नेपाली समय पौने ७ बजे ) दुई राष्ट्रका प्रमुखबीच ऐतिहासिक वार्ता सुरु भएको हो । राष्ट्रपति ट्रम्प र...बाँकी
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुग्नुभएको छ । उहाँहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय प्रमुख मुद्दा हुनेछ जसलाई राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकका लागि प्रयास’ भन्नुभएको छ । कोरियाली प्रायद्धिपमा लामो समयदेखि घोषणा...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । विदेशमन्त्री बालाकृष्णन शुक्रबार मात्र प्योङयाङ पुगेका थिए । किन र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् । दुई...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा आगामी मंगलबार हुने शिखर बैठक राम्ररी अघि बढे उत्तर कोरियाली नेता किम जोङ–उनलाई ह्वाइटहाउस भ्रमणमा बोलाउन सक्ने बताएका छन् । किमसँग जुन १२ मा हुने शिखर बैठकबारे जापानी प्रधानमन्त्री सिन्जो आबेसँग छलफल गरेपछि उनले यस्तो बताएका हुन् । उनले कोरियाली युद्ध अन्त्य गर्ने विषयमा सम्झौता हुने सम्भावना...बाँकी
सिंगापुरमा आयोजना गरिएको अमेरिका उत्तर कोरिया शिखर वार्ताका बेला सिंगापुरको हवाई क्षेत्र बन्द गरिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा वार्ता तय गरिएको छ। शिखर वार्ताका क्रममा सिंगापुरको हवाई क्षेत्रमा सबैखाले उडान बन्द गरिनेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ र...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १२ जुनमा सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई भेट्न आउँदैछन् । यो भेटवार्ता नेपाली समय अनुसार बिहान ६ बजेर ४५ मिनेटमा हुनेछ । व्हाइट हाउसका अनुसार सिंगापुरको सेन्टोसा द्वीपमा रहेको द क्यापेला होटल नामको लग्जरी रिसोर्टमा दुवै नेताबीच भेट हुँदैछ । यो होटल सन् २००९...बाँकी
अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाक शहरमा मंगलबार हवाई आक्रमण गरेको छ । त्यस आक्रमणमा केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको छ । युद्धक विमानबाट उक्त शहरको आवास क्षेत्रलाई लक्षितगरी मध्याह्नमा हवाई आक्रमण शुरु भएको हो । सिरियाली सरकारी समाचार संस्था सानाले पनि उक्त खबरको पुष्टि गरेको...बाँकी