नेपालमा पुरातात्विक सम्पदाहरु तोडफोड गरेर भत्काइरहँदा चीनमा एक सय वर्ष पुरानो एउटा घर सर्लक्कै सारिएको छ। करिब एक सय वर्ष पुरानो घरलाई नभत्काइ अर्को स्थानमा सारिएको हो । यस भवनलाई केबल ५४ मिटर पर सारिएन मात्रै ९० डिग्रीसमेत घुमाइयो । यो घर सारिएको भिडियो सघाई कन्स्ट्रक्सन ग्रुपले यु-ट्यूबमा सार्वजनिक गरेको छ...बाँकी
गुजरातको कच्छमा मंगलवार भारतीय वायुसेनाको जगुआर एयरक्राफ्ट दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा एयर कमाडोर दर्जाका अधिकृत सञ्जय चौहानले ज्यान गुमाएका छन् । यो एयरक्राफ्टले नियमित तालिमका लागि जामनगरबाट उडान भरेको थियो । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ । समाचार एजेन्सीले भारतीय वायुसेनाको सूत्रलाई उधृत गर्दै...बाँकी
डोनाल्ड ट्रम्प र किम जोङ्ग उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता हुँदैछ । यसलाई लिएर अमेरिकी र उत्तर कोरियाली अधिकारी तयारीमा जुटेका छन् । यी सबका बीच अन्तरराष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया आर्थिक संकटसँग पनि जुधिरहेको छ। सिंगापुरको जुन रिसोर्ट दुई नेताको बैठक हुँदैछ, त्यस रिसोर्टको प्रेसिडेन्सियल सुइटको एक रातको भाडा...बाँकी
ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको ज्यान गएको छ भने झण्डै ३ सय जना भन्दा बढि घाइते भएका छन् । ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको बिभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । आकाशमा फैलिएको...बाँकी
फ्रान्समा धुमपानकर्ताको संख्या दिनहुँ नाटकीय ढंगले घट्दै गइरहेको छ। सन् २०१६ देखि २०१७ सम्म गरिएको एक सर्भेक्षणमा १० लाख व्यक्तिले चुरोट पिउन छाडेको पत्ता लागेको छ। यस सर्भेक्षण गर्ने पब्लिक हेल्थ फ्रान्सले १ दशकमै पहिलो पटक यति ठूलो संख्यामा धुमपानकर्ता घटेको दाबी गरेको छ। साथै कम आयआर्जन गर्ने समूह र...बाँकी
रद्द गरिएको एक हप्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ अनसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर बैठक पूर्वनिर्धारित समयमै हुने बताएका छन्।एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा भेटेपछि उनले यस्तो बताएका हुन्।ती दूत किम यङ(चोलले उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका...बाँकी
यो दुनियामा नबिक्ने कुनै कुरा छैन । नबिक्ने चिज पनि केही छैन । एशियाली मुलुक साइप्रसको हो । साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् । साइप्रसी राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउने गरेकी छिन । दुई बच्चाकी आमा लाम्प्रोउको दुध...बाँकी
न्युजिल्याण्डमा बलात्कारका अभियुक्तको अदालतमै लिंग नापिएको छ । बलात्कारको अभियोगमा अदालतमा उपस्थित गराइएका एक पुरुषको मंगलबार अदालतभित्रै यौनांग मापन गरिएको हो । पीडित महिलाले अभियुक्तको लिंगको आकारका बारेमा प्रस्तुत गरेको दाबी प्रमाणका आधारमा अभियुक्तको लिंग नापिएको थियो । यस्तो अभियोग लागेका व्यक्ति वेलिंगटन नजिकैको कापिटी सहरका निर्वाचित काउन्सेलर हुन् ।...बाँकी