उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनलाई भेट्न दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ को युद्धले कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएपछि उत्तर कोरियाली नेताले दक्षिणको असैन्य क्षेत्रमा पाइला टेकेको थिएन् । यो युद्धपछिको पहिलो मिलन हो । त्यसैले यसलाई ऐतिहासिक मिलन भनेर पनि सामाजिक सञजालमा...बाँकी
भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर...बाँकी
सामाजिक सञ्जाल फेसबुकको नाफा यस बर्षको पहिलो त्रैमासिकमा करिब ५० प्रतिशतले बढेको छ । गतबर्षको पहिलो ३ महिनामा ८ अर्ब डलर कमाएको फेसबुकले यसबर्षको ११ अर्ब ९ करोड डलर नाफा कमाएको कम्पनीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । हालै केही समस्याको सामना गर्नुपरे पनि फेसबुकको व्यापारले वर्षको सुरुवातमै बलियो...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको प्रशंसा गरेका छन् । ट्रम्पले उत्तर कोरियाली नेता किम निकै सम्मानित व्यक्तित्व भएको बताएका छन् । उनले नेता किमसँग छिटै भेट्ने पनि बताएका छन् । अमेरिकाले उत्तर कोरियाली नेता किमको लामो समयदेखि आलोचना गर्दै आएको थियो । उनी बर्बर, तानाशाह...बाँकी
आध्यात्मिक गुरु आसारामलाई नाबालिक किशोरी बलात्कार आरोपमा अदालतले दोषी ठहर गरेको छ । साठीको दशकमा आसारामले लीलाशाहबाट आध्यात्मिक दीक्षा लिएपछि सन् १९७२ मा भारत अहमदाबाद भन्दा लगभद १० किलोमिटर टाँढा मुटेरामा आफ्नो कुटी बनाएका थिए । यहीबाट उनको साम्राज्य खडा हुन शुरु भएको थियो । उनको आध्यात्मिक काम विस्तारै विस्तारै...बाँकी
नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिनुभयो । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याउनु भएको उहाँले बताउनु भयो । फुलानी...बाँकी
महाराष्ट्र राज्यको गडचिरोलीमा माओवादी लडाकुले ठुलो क्षति भोग्नुपरेको छ । माओवादी आन्दोलनलाई निमिट्यान्न पार्न भन्दै भारतीय सरकारले थालेको कारबाहीका क्रममा दुई दिनमै ३३ जना माओवादी मारिएका छन् । गडचिरोली पुलिसले गरेको सबैभन्दा ठुलो सर्च अप्रेशनका क्रममा आइतवार यता तीन दिनमा ३३ जनाको ज्यान गएको हो । आइतवार १६ जना माओवादी...बाँकी
क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा कम्तीमा १० जना मारिएका छन्। । यस घटनामा परी अन्य १५ जना घाइते भएका बताइएको छ । प्रहरीका अनुसार...बाँकी