गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ । केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही...बाँकी
काठमाडौँ ,भारतीय विदेशमन्त्री एस जयशंकर उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नेपाल–भारत मन्त्रिस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागी हुनको लागि विदेशमन्त्री जयशंकर नेपाल आएका हुन् । उनले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता...बाँकी
अवानी राय भारतको प्रख्यात फोटो जर्नालिष्ट र पद्यश्री विजेता रघु रायकी छोरी हुन्। उनी डकुमेन्ट्री फिल्ममेकर समेत हुन्। कश्मीरले उनलाई फोटो ग्राफर बनायो। यी चार वर्षमा उनले कश्मीरका मानिसका दैनिकी र अनेकौं क्षणको क्यामेरा कैद गरेकी छन्। हरेक वर्ष कश्मीरमा इद मनाइरहेकी उनी पछिल्लो घटनाबाट दुखी छन्। नरेन्द्र मोदीको नेतृतवमा रहेको केन्द्र...बाँकी
‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ । दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ...बाँकी
ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ। ती ७२ वर्षीय वृद्धले निल्न समस्या भएको गुनासो गरेका थिए र चिकित्सकहरूले उनको नक्कली दाँत फेला पर्नुअघि उनको खकारमा रगत देखिने गरेको थियो। उनी पटक पटक अस्पताल धाउनु परेको थियो। त्यसबाहेक...बाँकी
बंगलादेशको राजधानी ढाकास्थित एक बस्तीमा भएको भीषण आगलागीका कारण ५० हजार व्यक्ति घरबारविहीन भएका छन् । शुक्रबार राति लागेको आगोका कारण उक्त बस्तिका १५ हजार घर जलेर नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अधिकांश घरको छानो प्लास्टिकको भएकाले पनि आगोले भयानक रुप लिएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले...बाँकी
यमनका हुथी विद्रोहीले जिम्मेवारी लिएको एक ड्रोन आक्रमणले एउटा साउदी तेल तथा ग्यास उत्खनन् गर्ने मैदानमा आगलागी भएको छ । यद्यपि, आक्रमणमा कुनै हताहती नभएको र तेल उत्पादन पनि अवरुद्ध नभएको सरकारी उर्जा कम्पनी अरम्कोले बताएको छ । ‘साउदी अरम्कोको टिमले आज विहान शेबाहको प्राकृतिक ग्यास संयन्त्रको सिमित भागमा लागेको...बाँकी
युरोपमा लू चलेका कारण तापक्रम कीर्तिमान रूपमा भंग भएको छ । नेदरल्यान्ड्समा मात्र एक हप्तामा ४०० जना मारिएको आधिकारिक आँकडाले देखाएका छन् । नेदरल्यान्ड्सको राष्ट्रिय तथ्यांक विभागले जुलाई २२ बाट शुरू भएको सातामा दुई हजार नौ सय ६४ मानिस मारिएको जनाएको छ । युरोपभरि तापक्रम बढेकोले कीर्तिमान भंग भइरहेको छ...बाँकी