पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफलाई पक्राउ गरेको छ। उनी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी हुन्। एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा मरियमलाई पक्राउ गरिएको हो। भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो।...बाँकी
लामखुट्टेका कारण लाग्ने डेंगु रोगले बँगलादेशमा हजारौं व्यक्ति अस्पताल भर्ना भएका छन् । २२ साउनमा मात्र २४ सय २८ व्यक्ति अस्पताल भर्ना भएका हुन् । दैनिक दुई हजारभन्दा बढी डेंगुको संक्रमणले अस्पताल भर्ना हुनथालेपछि बँगलादेश सरकारले शतर्कता अपनाउन सूचना जारी गरेको छ । अस्पतालहरु डेंगुका विरामीले भरिएका छन् । यस...बाँकी
अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि प्रतिबन्ध गरिएको छ । अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन (एफआइबीए) ले प्रतिबन्ध गरेको छ । उनको पिसाबको परीक्षण गरेको रिपोर्टमा ह्युमन कोरियोनिक गोन्याडोट्रोपिन (एचसीजी) को अत्यधिक...बाँकी
भारतले जम्मु(कश्मीरका सम्बन्धमा लिएको पछिल्लो निर्णयको नेपाललाई औपचारिक ‘ब्रिफिङ’ गरेको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा विदेश सचिव विजय शेखर गोखलेले मोदी सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका हुन् । ‘उहाँले जम्मु(कश्मीरका निणर्यबारे भारतको धारणा राख्नु भयो,’ राजदूत आचार्यले कान्तिपुरसँग भने। राजदूत आचार्यले गोखलेसँगको...बाँकी
उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो। क्षेप्यास्त्र बनाउने सबै सामान उत्तर कोरियामै उपलब्ध हुँदैनन्, विदेशबाट ल्याउनुपर्छ। वर्षौंदेखि...बाँकी
भारतको संविधानको अनुच्छेद ३७० ले प्रदान गरेको विशेषाधिकारले जम्मू-कश्मीरका लागि ठूलो महत्त्व राख्दछ। त्यही व्यवस्थाका कारण र आधारमा राजतन्त्रसहितको त्यो राज्य सन् १९४७ मा भारतको हिस्सा बन्न पुगेको थियो। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र त्यतिबेलाका जम्मू-कश्मीरका राजनीतिक नेताहरूले आपसी सहमति जुटाएपछि त्यो संवैधानिक व्यवस्था गरिएको थियो। अहिले भारतीय जनता...बाँकी
लिबियामा विवाह चलिरहँदा भएको ड्रोन हमलामा ४० जनाको मृत्यु भएको छ । ४ अगष्टमा मुरजुक शहरमा भएको घटनामा दर्जनौं घाइते भएका छन् लिबियाका विद्रोही समूहले लिबियाको दक्षिणपश्चिम शहरमा हमला गरेको त्यहाँको मिडियाले जनाएका छन् । खलिफा हफ्तारप्रति बफादार सशस्त्र समूहले आक्रमण गर्दा मानिसहरु विवाहमा रमाइरहेका थिए । यो पनि पढ्नुहोस्...बाँकी
नेपालको पहिलो भू–उपग्रह स्याटलाइट नेपाली स्याट १ ले खिचेको चार फोटो सार्वजनिक भएका छन। असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो। सामाजिक सञ्जालबाट सार्वजनिक हुनुपूर्व उक्त फोटोहरु विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट...बाँकी