प्रदेश २

मुख्यंत्रीको अमेरिका मोह चिप्लिएपछि फोरमको रुवावासी

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रस्तावित अमेरिका भ्रमण अस्वीकृत भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषदले पठाएको प्रस्ताव उपयुक्त नभएको भन्दै अस्वीकार गरेको हो । मधेसी एशोसिएसन इन अमेरिका नामक संस्थाको निम्तोमा राउत अमेरिका जान लागेका थिए । तर, प्रदेशभित्र नीति तथा कार्यक्रम, बजेट...बाँकी

हेर्नुस् मेयरको दादागिरी

धनुषा स्थित शहीद नगरपालिकाका मेयर उदय बरबरियाले गएराति स्थानीयहरुलाई कुटपिट गरेका छन्। निर्वाचित जनप्रतिनिधिले नै सर्वसाधारणमाथि हातपात गरेपछि घटनाको छानवीन गरी दोषिलाई कडा कारवाहीको माग गरेका छन्। घटनामा मेयर तथा त्यसै नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तनुक लाल कुसियैतसहित करिव ११ जना को समूहले कमला नगरपालिका ९ नरहामा...बाँकी

यौनकर्मी केटीको कुटाईबाट राजेन्द्र महतो घाईते

सिरहाको लहानमा दिउँसै व्यस्त बजारको एक लजबाट निस्किएकी दूई यौनकर्मीसँग एक पत्रकारलाई भेट हुन्छ । पत्रकारले सोधे ‘किन यस्तो हतास भएर निस्किनुभयो ।’ ‘तिमीहरु के काम गर्छौ ।’ त्यतिकैमा तीन जना युवा आएर पत्रकार राजेन्द्र महतोलाई मुक्का बजारिहाले । त्यहाँ मान्छेको भिड् लागे । मुक्का बजार्नेहरु र यौनकर्मीहरु त्यहाँबाट टाप...बाँकी

प्रदेश २ को संसद सुरू भएको पाँच मिनेटमै स्थगित

प्रदेश २ कोसंसद बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नहुन्जेलको लागि बैठक स्थगित गरिएको प्रदेश संसद सचिवालयका उपसचिव रंजितकुमार यादवले जानकारी दिए । संसद सुरु भएकोे पाँच मिनेटमै बैठक स्थगित भएको थियो । प्रतिपक्षी दल तोक्नु पर्ने माग गर्दै प्रदेश सभा २ को बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि...बाँकी

प्रदेश २ः प्रदेशसभा बैठक अवरुद्ध

 प्रदेश २ को प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । नेपाली कांगसले प्रतिपक्षी दल तोक्न माग गर्दै बैठक अवरुद्ध गरेको हो । यसअघिको बैठकमा समेत प्रतिपक्षी को हो भन्ने विषयमा प्रश्न उठेको थियो । शनिबार बसेको बैठक कार्यसूचीमा प्रवेश गर्नु अगावै काङ्ग्रेस सांसदहरु टेबल ठोक्दै प्रतिपक्षी दल को भन्दै प्रश्न गरे...बाँकी

प्रदेश सरकारलाई समृद्ध बनाउन सबैको सहयोग चाहिन्छ : प्रमुख कायस्थ

प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताएका छन् । एफइएस नेपाल तथा सेट्स नेपालको आयोजनामा ‘प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शनिबार बोल्दै उनले भने, ‘प्रजातन्त्रको रक्षा तथा सुदृढीकरणमा हरेक नागरिकको सहयोगको आवश्यक्ता रहेकाले नागरिक शिक्षाको भूमिका...बाँकी

गुड फ्राइडे मनाउँदै ख्रिष्टयन समुदाय

ख्रिष्टयन धर्मालम्बीहरुले भोली शुक्रबार गुड फ्राइडे मनाउँदैछन् । प्रभु यशुलाई क्रुशमा चढाएको दिनको सम्झनामा गुड फ्राइडे मनाइने गरिन्छ । मकवानपुरमा पनि गुड फ्राइडेको अवसरमा बिभिन्न कार्यक्रम गरिने भएको छ । मकवानपुर इसाई आवाजले प्रदेश तीनका मुख्य मन्त्री डोरमणि पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको युनाइटेड गोसपल चर्चका सचिव बीररत्न तामाङले...बाँकी

बाख्रा चराउन गएकी बालिकामाथि यस्तो हर्कत

पर्सामा फेरि अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ । पर्साको बहुदरमाई नगरपालिकामा १० वर्षीया बालिकामाथि बलात्कार भएको हो । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका ५ का २३ वर्षीय मणीभुषण पाण्डेलाई पक्राउ गरेको छ ।स्कुलबाट घर फर्किएर बाख्रा लिन जाँदा बालिकामाथि बालात्कार भएको थियो । पाण्डेले बाख्रा आफ्नो...बाँकी