भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ । गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते बिदा दिने निर्णय गरेको हो । प्रदेश ५ काेक सरकारले तीन दिनसम्म दिपावली गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेकाे...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा लगाउनुपर्ने बताएका छन् । आइतबार प्रदेश ५ को प्रदेशसभा बैठकलाई बुटवलमा सम्बोधन गर्दै उनले त्यसकालागि मानवीय तथा प्राकृतिक स्रोत साधन र ज्ञान सीपको उपयोग गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने भन्दै केही समूहको...बाँकी