झन्दै टोकेको

गुगलपाटी संवाददाता
१८ श्रावण २०७५ ०६:४९

ओहो अजिङ्गर : मकवानपुरको मनहरी ९ स्थित मिना भुजेलको कुखुराको खोरमा भेटिएको करिब अजिङ्गर । करिब १५ केजिको दश फिट लामो अजिङ्गरलाई समातेर स्थानीयले पर्सा बन्यजन्तु राष्ट्रिय निकुन्जस्थित प्रतापपुर पोष्ट नजिक छाडेको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम तितुङले बताए । फोटो/गुगलपाटी

तपाईको प्रतिक्रिया