सडक बोर्डको दुरुपयोग : प्रहरी प्रशासन रमिते

गुगलपाटी संवाददाता
९ जेष्ठ २०७५ १३:०७

यो देखिएको बोर्डले कुनैपनि यात्रु वा सवारी साधनलाई जानकारी दिन स्थान सहित किलोमिटर उल्लेख गरी सडक विभागले बोर्ड राखेको हो । तर हेटौंडाको पूर्वपश्चिम राजमार्गमा रहेको बोर्डमा हेर्नुस्, सोही बोर्ड छोपिने गरी कार्यक्रमको ब्यानर झुण्ड्याईएको छ । तर आजसम्म सम्बन्धित निकाय मौन छ ।
तस्वीर : देवराज पन्त/टिभी जर्नालिष्ट

तपाईको प्रतिक्रिया