मकवापनुरमा चैते धान उत्पादन करिब पाँच प्रतिशतले घट्ने

गुगलपाटी संवाददाता
१९ चैत्र २०७४ ०१:३७

मकवानपुर÷१९चैत
मकैखेती गरिने क्षेत्रफल बढ्न थालेपछि गत बर्षको तुलानामा यस बर्ष चैते धान उत्पादन करिब पाँच प्रतिशतले घट्ने भएको छ। गत बर्ष मकवापनुर २ हजार ५ सय ६६ हेक्टर क्षेत्रफलमा लागइएको चैते धानको खेतीको क्षेत्रफल यस बर्ष एक सय २८ हेक्टर घटेको हुँदा धान उत्पादन घट्ने जिल्ला कृषि कार्यलय मकवपुरले जनाएको छ। किसानहरु धान भन्दा मकैले बजार पाउने भएपछि यसपालि क्षेत्र घटेको कृषि किास कार्यलयकी बाली विकास अधिकृत रचना देवले बताइनु चैते धान असारको मध्य बर्षमा भित्त्रयाउनु पार्न भएकाले किसानलार्य धानले त्यसबेला दुख हुने भएको उनिीहरु चैते धान खेतीबाट पन्छिएको हुनसक्ने देवले बताइन् । यसअघि चैते धा पूतिहेक्टर तीनदेखि चार मेटिकटन उत्पादन हुने गरेकोमा उत्पादकत्व घटेर प्रतिहेक्टर दुइ मेटिकटनमा झर्ने दावी बाली बिकास अधिकृत देवले गरिन् । हेटौडा सन्देशमा खबर छ।