नेपाल बालकुमारी क्योकुशिन कराते संघ केन्द्रिय डोजोको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न चौथो ललितपुर महानगर मेयर कप राष्ट्रिय फुल कन्ट्रयाक्ट कराते प्रतियोगिता २०८० मा मकवानपुरका ४ खेलाडीहरुले सफलता हासिल गरेका छन् । प्रतियोगितामा मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी भएका प्रतियोगीहरुमध्ये महिला ५० के जी तौल समुहमा रेस्मा थापा...बाँकी
बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी असोज २१ गते घटस्थापनाको दिन ‘हेटौंडा रन २०७८’ हुने भएको छ । नगर खेलकुद विकास समिति हेटौंडाले ‘हेटौंडा रन २०७८’ प्रतियोगिता गर्ने भएको हो । आइतबार पत्रकार सम्मेलन गर्दे आयोजक हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले खेल क्षेत्रको विकासका लागि ‘हेटौंडा रन २०७८’ ...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेस्थित निमार्णाधीन बहुउपयोगी कभर्ड हललाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आर्थिक सहयोग गरेको छ । एकेडेमीले कभर्ड हललाई ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । निमार्णाधिन कभर्ड हलमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको पिप्ले युवा क्लबका अध्यक्ष तथा कभर्ड हल निर्माण...बाँकी
‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापालाई सर्वोच्च अदालतले मङगलबार सफाइ दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता पोखरेलले...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ मा निर्माणाधिन दुई वटा कभर्ड हललाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले आर्थिक सहयोग गरेको छ । खेलकुदले दुवै कभर्ड हललाई ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो । आज बिहान हेटौंडा–५, पिप्लेस्थित निर्माणाधिन बहुउपयोगी कभर्ड हल निर्माणस्थलमा एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरिएको...बाँकी
काठमाडौं , २०४४ साल, फागुन २९ गते । स्थान, दशरथ रंगशाला । त्रिभुवन च्यालेन्ज सिल्डको फाईनल खेल थियो । मैदानमा जनकपुर चुरोट उद्योग कारखाना र मुक्ती जोद्या बंगलादेशको टिम थिए । फाइनल खेल सुरु हुँदै थियो । रंगशाला परिसर भरिभराउ थियो । पुरै उपत्यका त्रिपुरेश्वरमा ओर्लिए जस्तो । दर्शक दिर्घामा...बाँकी
मकवानपुरको बकैया गाउँपालिकाको वडा नंबर ४ को जुरेली खेल मैदानमा जारी “दोस्रो बकैया कप” फुटबल प्रतियोगिताको फाईनल खेल आज दिउँसो हुने भएको छ । बुधबार प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा वडा नंबर ३ ले वडा नंबर ७ लाई टाईब्रेकरमा हराउँदै फाईनल खेलका लागि स्थान बनाईसकेको छ । खेलको निर्धारित समयमा दुबै...बाँकी
हेटौंडा उपमहानगरापालिका वडा नंबर ६ मा भएको चौघडा रन प्रतियोगितामा पुरुष तर्फ सविन गुरुङ∙ र महिला तर्फ प्रनिता पुडासैनी प्रथम भएका छन् । मदन भण्डारी स्पोर्टस एकेमेडि हेटौंडा उपमहानपालिका वडा नंबर ६ को आयोजनामा आज भएको ३ किलो मिटर प्रतियोगितामा ३७ जनालाई उछिन्दै गुरुङ र महिला तर्फ पनि ३ किलोमिटर...बाँकी