भरिबलको फाइनल भोलि हुने

जयराम मोक्तान मनहरी,२३ असोज
२३ आश्विन २०७५ १३:०४

पश्चिम मकवानपुरको मनहरि ७ रमन्टारमा जारी मनहरि रनिङ शिल्ड भलिबल प्रतियागीताकाो फाइन भोलि हुदैछ । आज रमन्टार युबा क्लब ए लाई मनहरि भलिबल युबा क्लबलर्ले र कैलास ३ लाई रमन्टार युबा क्लब सि ले पराजित जित गर्दै फाइनलमा प्रबेश गरेको हो ।

आजको सेमीफाइनल खेलमा रमन्टार ए लाई मनहरि भलिबल युबा क्लबलाई २५ ११ ? २५ १८ , २५ १५ को सोझो सेटले पराजित गररेको थियो भने कौलास ३ लाई रमन्टार सि ले २५ १४ २१ २५ ,२५ ११ र २५ ११ को सेटले पराजि गरेको थियो । तेस्रो स्थानका लागी भने भोली बिहान रमन्टार ए र कैलास ३ बिच भोली खेल खेलाईने आयोजकले जनाएको छ । समापनमा कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य इन्द्र बानिया आउने आयोजकले जनकारी दिए ,प्रतियोगीतामा प्रथम हुने टिमले नगद ३० हजार रनिङ शिल्ड प्रमाण पत्र र मेडल प्रप्ता गर्नेछन भने दोस्रो , तेस्रो तथा सानत्वना हुने टिमले क्रमश १५ ,१० र ५ हजार नगद सहित प्रमाण पत्र मेडल प्राप्त गर्नेछन ।

तपाईको प्रतिक्रिया