विश्व क्रिकेटका फिल्डिङ हस्ती दक्षिण अफ्रिकाका जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको गुडविल एम्बासडर बनेका छन् । माघ २६ देखि धनगढीमा हुने प्रतियोगितामा रोड्सलाई सद्भावना दूत बनाएको डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार घोषणा गरेको हो । डीसीएका अनुसार रोड्स डीपीएल अवधिभर धनगढीमै रहनेछन् । उनी...बाँकी
नेयमार बिनै मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा रेनिसमाथि ४–१ को फराकिलो जित हासिल गरेका छन् । पीएसजीको फराकिलो जितमा एडिन्सन काभनीले दुई तथा केलियान एमबाप्पे र एन्जल डि मारियाले समान एक गोल गरे। रेनिसका लागि एमबाय नियाङले एक गोल फर्काएका थिए। घरेलु मैदानमा पीएसजीले...बाँकी
धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा...बाँकी
नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगितामा पौडेलले ५८ बलमा ५५ रन बनाउँदै कीर्तिमान रचेका थिए।१६ वर्ष १४६ दिनको उमेरमा रोहितले ५५ रन बनाएर विश्व कीर्तिमान बनाएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेका क्रिकेटर रोहितकुमार पौडेललाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले रोहितको रेकर्डले राष्ट्रलाई...बाँकी
हेटौंडा– दोस्रो राष्टिय बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारी बजारको जनता मावि खेल मैदानमा भएको प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल आर्मीको चुनौती टाइब्रेकरमा ४(३ गोलअन्तरले पन्छाउँदै सरस्वती प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । निर्धारित समय १–१ गोलको बराबरीमा...बाँकी
युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाललाई यसपटक पनि सफलता हासील गरेको छ। १ सय १४ रनको लक्ष्य जोगाउने प्रयासमा रहेको नेपालका करण केसी र सोमपाल कामीले १÷१ विकेट लिए । करणले यूएईका ओपनर अशफाक अहमदलाई एलबिडब्लू आउट गरेका हुन् । सोमपालले अर्का ओपनर चिराग सुरीलाई बसन्त रेग्मीमार्फत क्याच गरेका...बाँकी
संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालको पारी धर्मराएको छ । कप्तान पारस खड्कासहित तीन महत्त्वपूर्ण विकेट नेपालले सस्तैमा गुमाएको छ । तेस्रो विकेटका रूपमा कप्तान पारस क्वादीर अहमदको बलमा अमिर हायातको हातबाट क्याच आउट भएका हुन् । त्यसलगत्तै ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी रन आउट भएका...बाँकी
पेरिस सेन्ट जर्मन (पिएजी) का प्रशिक्षक थोमस टुचेलले फ्रेन्च कपमा स्टार्सबर्गमाथि विजयी नतिजा निकाले पनि चोटका कारण नेइमार चिन्तित रहेको बताएका छन् । च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडसँग खेल्नु लागेको चोटले नेइमारलाई चिन्तित बनाएको हो । कुर्कुच्चामा चोट लागेपछि नेइमारले ६० मिनेटपछि मैदान बाहिरिएका थिए । मैदान छाड्दा उनको आँखामा आशु...बाँकी