बोल्न नसक्ने अन्दाजी ५० बर्षकी महिला बलात्कृत
गुगलपाटी संवाददाता नवलपरासीपूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानी हाट बजार लाग्ने स्थान नजिकै मंगलबार बिहान बोल्न नसक्ने लाटी अन्दाजी ५० बर्षकी महिला बलात्कृत भएकी छिन्।
अर्थ वेहोस अवस्थामा फेला परेकी उनको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँचका लागि राखिएका्े जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाटले जनाएको छ ।
उनी सडकमा हिड्ने बटुवा रहेको र बलात्कृत महिलाको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले बलात्कारी पहिचान गर्न गाह्रो परेको बताएका छन् ।