आज महाशिवरात्री, पाउँनुहोस् रोग र तन्त्र बाधाबाट मुक्ति
गुगलपाटी संवाददाताआज महासंयोग ४ मार्च २०१९, सोमवार, त्रियोदशी (२०७५ फाल्गुन २०)
आज विहान ४ः२७ देखि सुरु पुरा दिन र रात, भोली विहान ७ः०७ , चर्तुदशी (फाल्गुन २१) सम्म
हरेक राशी अनुसारको फल प्राप्तिका लागि निम्न उपायहरु अवलम्बन गर्नुहोस् ।
मेष राशी : शिव जीलाई दूध र मह चढाउँने चन्दनले घरको मुख्यद्धारमा ॐ बनाउँने ।
बुष राशी : शिव जीलाई जलमा गुड राखेर चढाउँने घरको नैरित्य कोणमा ७ कपूरको दाना राख्ने ।
मिथुन राशी : शिव जीलाई घ्यूको बत्तिमा कपूर राखेर दिप प्रज्वलन गर्ने, बेल पत्र घरको दक्षिण भित्तामा राख्ने ।
कर्कट राशी : शिव जीलाई मह र जल चढाउँने, घरको वायब्य कोणमा पहेंलो कपडामा नुन र मरिच झुण्डाउने ।
सिंह राशी : शिव जीलाई उखुको रस चढाउँने, घरको उत्तरमा रातमा ३ दिन ४ कपूर र ७ मरिच बाल्ने र राँगले पश्चिम भित्तामा तिन तिलक गर्ने।
कन्या राशी : शिव जीलाई स्वेत पुष्प चढाउँने, घरको ईशान कोणमा सिन्दुरले स्वस्तिक बनाउने ।
तुला राशी : शिव जीलाई हलुवाको भोग लगाउने, घरको आग्नेय कोणमा राती घ्यूको बत्ति बाल्ने ।
बुञ्चिृक राशी : शिव जीलाई जलमा दही र गुड राखेर चढाउँने, घरको पूर्वमा सादा कागजमा १०८ पटक ॐ लेख्ने र राख्ने ।
धनु राशी : शिव जीलाई जलमा कालो तिल राखेर चढाउने, घरको दक्षिणमा रातमा ७ कपूर र ८ कालो दालको दाना राखेर बाल्ने र सधै तिलक गर्ने ।
मक्कर राशी : शिव जीलाई जलमा कालो तिल, दूध, मह राखेर चढाउने, घरको नैरित्य कोणमा कालो कपडामा २१ दाना मरिच राखेर झुण्डाउने ।
कुम्भ राशी : शिव जीलाई दूधमा चन्दन राखेर चढाउने, घरको पश्चिममा भित्तामा नुन १०० ग्राम पहेंलो कपडामा राख्ने ।
मिन राशी : शिव जीलाई फलको भोग लगाउने, घरको उत्तर भित्तामा सिन्दूरले ३ वटा ॐ बनाउँने ।
थप जानकारीको लागि हाम्रो कार्यालय, सजिलो वास्तुमा सम्पर्क गर्न सक्नुहुन्छ ।
PrakashRaj
Sajiloo Vastu
9865407794