दोस्रो हेटौंडा जर्नालिजम अवार्ड २५ गते, उत्कृष्ट ३ मा परेका पत्रकारहरुको सुचि सहित
गुगलपाटी संवाददाताहेटौंडा: न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा हुन लागेको दोस्रो हेटौंडा जर्नालिजम अवार्ड —२०७६ को उत्कृष्ट ३ मनोनयन आज हेटौंडामा पत्रकार गरेर सार्वजानिक गरेको छ । ११ विधामा वर्ष ०७५मा कार्य गरेका मकवानपुरका सञ्चारकर्मीहरु मध्येका ३ जनाको नाम सार्वजानिक गरिएको हो । प्रालिका अध्यक्ष एंव अवार्ड कार्यक्रमका संयोजक मणिराज गौतमले उक्त नाम सार्वजानिक गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरि हुमागाई, केन्द्रीय प्रशिक्षण विभागका सदस्य मनोज ढोडारी, आयोजक समितिका सदस्य श्रीराम अर्जुन लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । एकेडेमीले जेष्ठ २५ गते अवार्ड कार्यक्रम गर्दै छ । अर्वाड संगै नगद राशी पनि प्रदान गर्ने संयोजक गौतमले बताएका छन् ।
दोस्रो हेटौंडा जर्नालिजम अवार्ड —२०७६ मा ३ उत्कृष्ट मनोनयनमा परेका सञ्चारकर्मीहरुको नामावली यस्तो छ :
क) उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७६
१ सुवास विडारी, साझाकुरा दैनिक २ राजन दाहाल, एभिन्युज टेलिभिजन ३ पुष्पराज अधिकारी, जनता टेलिभिजन
ख) उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड —२०७६
१ कपिल खड्का, टिम टेलिभिजन २ अशोक सुजन श्रेष्ठ, नागरिक दैनिक ३ रविन्द्र गौतम, हेटौंडा खबर डटकमर रेडियो सरोवर
ग) उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड —२०७६
१ केशव समपर्ण, साझाकुरा दैनिकरकारोबार दैनिक २ सुदीप सिवाकोटी, हेटौंडा सन्देश दैनिक र नयाँ पत्रिका दैनिक
३ राज सापकोटा, लालखबर डटकम
घ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७६
१ देवराज पन्त, न्युज २४ २, कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ दैनिक ३, विवस अधिकारी, समृद्ध समाज दैनिक
ङ) उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७६
१ एमपी शर्मा, हेटौंडा एफएम २, दुदुमाया सिन्तान, रेडियो थाहा सञ्चार ३ सुवास विडारी, साझाकुरा दैनिक
च) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७६
१ धर्मेन्द्र दाहाल, खबरब्रेक डटकम २, बलराम पुडासैनी, तु खबर डटकम ३, सुनिल सिवाकोटी, प्रष्टखबर डटकम
छ) उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड —२०७६
१, दर्शन क्षेत्री, रेडियो थाहा सञ्चार २ उषा थामी, हेटौंडा एफएम ३, धिरज ढकाल, टिम टेलिभिजन
ज) उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड —२०७६
१, प्रिया पौडेल, समृद्ध समाज दैनिकर रेडियो निकास २, गणेश अधिकारी, रेडियो मकवानपुर र प्रदेश दैनिक ३, अमृत चिमरिया, समृद्ध समाज दैनिक र चितवन पोष्ट
झ) नव उदयमान पत्रकार वर्ष अवार्ड —२०७६
१ सृजना नेपाल,रेडियो थाहा सञ्चार २, मानवी बानियाँ, हेटौंडा सन्देश दैनिक ३, उज्जवल अधिकारी, भुगोल न्यूज डटकम
ञ) उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड —२०७६
१, कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ट र एपि वान टेलिभिजन २, बालकृष्ण अधिकारी, कान्तिपूर टेलिभिजन ३, ध्रुव अधिकारी, राजधानी दैनिक
ट) उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड —२०७६
१ नानीमाया सापकोटा, टिम टेलिभिजन २ सरिता दाहाल, राजधानी दैनिक ३०सरला अधिकारी, छहारी नेटवर्क