इपिएस भाषा परिक्षा दिने १७ जना नक्कली परिक्षार्थी पक्राउ
गुगलपाटी संवाददाता काठमाडौँ२५ जेष्ठ २०७६ ०८:४५
इपिएस भाषा परीक्षा दिने क्रममा शनिबार १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
काठमाडौँ र ललितपुरकामा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ।
शाखाका सूचना अधिकारी सोभाकर भण्डारीका अनुसार उक्त परीक्षा काठमाडौँ, ललितपुर र पोखरामा चलिरहेको छ।